असार ११, २०७६, काठमाडौँ — परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ को नतिजा आज सार्वजनिक नगर्ने जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बुधबारका मध्यान्हसम्म बस्न सकेको...
रौतहट,११असाढ। रौतहट जिल्ला अन्तर्गत पर्ने गढिमाई नगरपालिका वर्डा नं.-६ मा रहेको श्री आदर्श आधारभूत विद्यालय सिंगारवण धर्मपुरमा विद्यार्थीलाई शिक्षामा रुचि बढाउनको लागि प्रोत्साहन स्वरुप पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ।
गढ़िमाइ नगरपालिकाको मेयर श्याम यादव...
रौतहट असार ११ गते ।’ अर्थ मन्त्रालयले पत्रचार गरेको पत्र अनुसार नेपाल भरिको सबै नगरपालिका गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ को लागि असार १० गते नगरसभा न गरेको नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को बजेट रोक्का गर्ने जानकारी प्राप्त भए पछि...
असार १० रौतहट
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा मंगलबार सम्पन्न भएको छ
देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेल ले मैन बती जलाई कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
देवाही गोनाही नगरपालिकाको तेस्रो नगरसभा नगर अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा मा...
असार १० दाङ,
दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका ४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनाको रुखमा चढेका बेला चट्याङले तीनजनाको ज्यान लिएको हो।
चट्याङले राप्ती गाउँपालिका ३ मौरीघाटका ११ वर्षीय रमित चौधरी र विनास...
अखिलेश कुमार यादव
असार १० रौतहट ।
रौतहटमा मंगलबार दिउँसो प्रहरी र थुनुवा चढेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन् ।
थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय...
असार १०
माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत यस वर्ष संचालित परिक्षको नतिजा बुधबार अर्थात् भोलि प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार हालसम्म उत्तरपुस्तिकाहरुको परीक्षण सकिएको र त्यसलाई रुजु गर्ने कार्य भइरहेको छ ।
‘नतिजा प्रकाशनको...
अखिलेश कुमार यादव
रौतहट असार १० ।
रौतहटमा प्रहरीको भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परि ६ जना प्रहरी सहित १० जना घाइते भएका छन् ।
थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भ्यान मंगलबार...
अखिलेश कुमार यादव
रौतहट,०८ असार ।
रौतहटमा लागु औषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट पप्पु नायक को कमाण्ड मा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जिल्लाको बमनहरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राजदेवी...
रौतहट, ०८ असार .
कटहरिया नरगपालिकाकाे अार्थिक सहयाेगमा अाजबाट २९० घण्टे सिलाई कटाई तालिमकाे सुरु भएको छ ।वडा अध्यक्ष सर्फलाल गुप्ताकाे अध्यक्षतामा सुरु भएको उक्त तालिम कार्यक्रमकाे उदघाटन प्रमुख अथिती नगर प्रमुख सियाराम प्रसाद कुशवाहा तथा विशिष्ट अतिथि...













