१८ भाद्र २०७६
बीरगंज भन्सार मुलगेट अगाडीबाट सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छली गरेर नेपाल भित्र्याउन लागिएको चाँदिका गहना सहित एक जना युवकलाइ पक्राऊ गरको छ ।
भारतबाट नेपाल ल्याउदै गरेको अवास्थामा बीरगंज महानगरपालिका वडा १२ बसने
१८ बर्षीय...
भदौ १८, २०७६ वीरगञ्ज : प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा गोली चलेको छ। वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियमित चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै हतियार देखाई भाग्ने क्रममा प्रहरीले मंगलबार राति गोली...
भदौ १८, २०७६ धनगढी : मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक जनाको मृत्यु भएको छ। कैलालीको हसुलियाबाट धनगढी आउँदै गरेको से २ प ९६८७ नम्बरको मोटरसाइकल गोरुगाढासँग ठोक्किँदा कैलारी...
भक्तपुर महानगरीय प्रहरी वृत्त जगातीले चोरीका ५६ थान मोबाइल र नगद रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ
पर्नेमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ६ खरिपाटी बस्ने २२
वर्षिय राम कुमार लामिछाने, सर्लाही जिल्ला...
भदौ १८, २०७६ बैतडी : सिगास गाउँपालिका–७ न्यौलालीगाड खोलामा पुल नहुँदा सर्वसाधरण जोखिम मोलेर खोला तर्न बाध्य छन्। न्यौलालीगाड खोलाको पतलीटाप नजिक पुल नहुँदा यहाँका नागरिकले जोखिमपूर्ण यात्रा गर्दै आएका छन्।...
भदौ १८, २०७६ काठमाडौं : काठमाडौंको कपनमा ग्याङ फाइट हुँदा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङको बाराहापोखरीका १८ वर्षीय सञ्जय राई रहेके प्रहरीले जनाएको...
भदौ १८, २०७६ सुनसरी : सर्पले डसेर सुनसरीको छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ। कोसी गाउँपालिका–७ हरिपुरकी ३० वर्षीया सरितादेवी यादवको विषालु सर्पले डसेर मृत्यु भएको...
ओम प्रकाश यादव, रौतहट, भदौ १७।
रौतहट, सर्लाही, बारा र पर्सा गरी यी चार जिल्लाको सेवाग्राहीको उपचारको
लागि पहिलो रोजाईमा विरगंजका अस्पतालहरु नै पर्ने गर्छन । राम्रो डाक्टर,
राम्रो अस्पताल र राम्रो सेवा सुविधा रहेको र सर्वसुलभ दरमा भरपर्दो...
भदौ १७, २०७६ जुम्ला : चन्दननाथ नगरपालिका-१ आर्चाया बाडाको ठिन्केमा एक घरमा आगलागी भएको छ। ठिम्केमा रहेको जगतबहादुर रावतको घरमा बिजुलीको तार सट भई लागलागी भएको जिल्ल्ला प्रशासन कार्यालयले जनाएको छ। ...
भदौ १७, २०७६ कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउपालिका-६ बेलभरिया नजिकको नदीमा नुहाउँदा बेपत्ता भएका तीनैजनाको शव फेला परेको छ। तीजको दिन बेतिनदीमा नुहाउन पसेर बेपत्ता रहेका उनीहरूको शव मंगलबार फेला परेको हो...














