सिरहा, २० भदौ । महिला सहित प्रहरीले छुट्टाछुट्टै दुई मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। मिर्चैयास्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कर्जन्हा नगरपालिका २ बन्दीपुरका २४ वर्षीय रञ्जितकुमार यादवलाई...
दाङ, भदौ २० । दङ्गीशरण गाउँपालिकामा नदीमा बगेर र कुवामा डुबेर २ जनाको मृत्यु भएको छ । वडा नम्बर ४ बैवाङस्थित बबई नदीले बगाएर मजदुरको मृत्यु भएको छ ।निर्माणाधीन पुलमा मजदूरी गर्दै आएका बर्दिया गुलरिया नगरपालिका१२ टरुवाका...
रौतहट भदौ २० । राजधानी काठमाडौंदेखि देशका ४० जिल्लामा महामारीको रुपमा फैलिएको डेङ्गु रोगका दुई जना बिरामी रौतहटमा पनि भेटिएका छन् । रौतहटको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारको लागि आएका दुई जना बिरामीको परिक्षण गर्दा डेङ्गु...
हेटौंडा , भदौ २० । सर्लाही सुमो सेवाबाट काठमाडौं जानको लागि सर्लाहीबाट १२ जना यात्रु बोकेर ना१ज ३६४० सुमो शुक्रबार भीमफेदीको उकालो लाग्दै थियो। भीमफेदीको केही उकालो छिचोलेर सुमो जब भीमफेदी ६ जुरिखेतमा पुग्यो सुमोको...
वीरगञ्ज भदौ २० , । शिक्षक अभावका कारण विद्यालयमा नियमित पठनपाठन नभएको भन्दै विद्यार्थीहरुले पर्साको एक सामुदायिक विद्यालयमा शुक्रबार तालाबन्दी गरेका छन् । बहुदरमाई नगरपालिका–३ नगरदाहस्थित श्री महाविर साह माध्यमिक विद्यालयमा कक्षा ९ र...
धनगढी भदौ २० । ४ वटा पेस्तोलसहित १८ करोड बढीका तमसुकसहित तीनजना पक्राउ गरेको कैलाली प्रहरीले त्यसको भोलिपल्टै २९ लाख ८० हजार अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ।भारतीय नम्बर प्लेटमाको गाडीमा अवैध...
काठमाडौं, भदौ २० । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुडिखेलमा शुक्रबार दिउँसो सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्। सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना१ज ३६४० नम्बरको सुमो हेटौँडा-कुलेखानी सडकखण्डमा...
सर्लाही, भदौ २० । जिल्लाको बागमतीमा मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ परेका छन्। बागमती नगरपालिका १२ स्थित कर्मैया हथिऔल क्षेत्रीय सडकअन्तर्गत गोडारीपुलमा दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएर चोरी गर्दै गरेका पाँचजना...
वीरगञ्ज, भदौ २० । पर्साको वीरगञ्जमा आज बिहान १६ वर्षीय दुई किशोरले एसिड छ्यापेर घाइते बनाएकी १५ वर्षीया किशोरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। पर्सा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ६ः१० बजे वीरगन्ज महानगरपालिका वडा...
काठमाडौं, भदौ २० । झापाको अर्जुनधारा नगरपालिकामा एक भारतीय नागरिकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन्।अर्जुनधारा–६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले बिहीबार बेलुका आफ्नै शरीरमा आगो...

भरखरै प्राप्त

धेरैले पढेको