पर्सा, २३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पाँच हजार घुस लिँदै गरेका पर्सामा कार्यरत प्रहरी जवान गम्भीरा साह तेलीलाई रंगेहात पक्राउ गरेको छ। सोमबार दिउँसो वीरगञ्‍जको माईस्थान चोकको...
काठमाडौं, २३ भदौ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ। आचार्यका पिता यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा काठमाडौंको कीर्तिपुरस्थित निवासमा निधन भएको हो । उनको सोमबार बिहान ७...
वीरगञ्ज २३, भदौ । पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विरगञ्जको ब्रम्हचोकमा रहेको ओम होटल एन्ड पार्टी प्यालेसमा आइतबार साँझ विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका वीरगञ्ज ...
सिन्धुली भदौ २२ । सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोक प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक घुस रकमसहित पक्राउ परेका छन् ।शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले सहायक प्रहरी निरीक्षक श्याम माझीलाई दश हजार घुससहित...
महोत्तरी, भदौ २२ । बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ । शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आफू चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको...
बारा २१ भदौ । बारामा एक जनाले साहुको कर्जा तिर्न नसकेपछि विष सेवन गरी आत्महत्या गरेका छन् ।कोल्हबी नगरपालिका – ३ प्रसौनाका अन्दाजी ४५ वर्षीय सतङ चौधरीले जितपुर सिमरा–१८ कुस्माडी नजिकै पसाह खोला किनारमा वियरसँग विष...
अर्घाखाँची, २१ भदौ । अर्घाखाँचीको सिमलपानीको वाणगंगा खोलापारि पावरामा विद्यालय छ। करिब ३ सय मिटर हिँडेपछि स्कुल पुगिन्छ। तर बीचबाटोमै पर्ने बाणगंगा नदी तरेर स्कुल जान नसक्दा सयौं विद्यार्थी पढ्नबाट वन्चित हुँदै आएका छन्। हिउँदमा...
उदयपुर , २१ भदौ । प्रतिबन्धित लागु औषध ३५ किलो गाँजासहित तीन युवक पक्राउ परेका छन्। उनीहरुलाई शुक्रबार सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामपुर ठोक्सिलाले बिशेष सुराकिको आधारमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–८...
पर्सा, २१ भदौ । वीरगञ्ज महानगरपालिका–२ मा विद्यालय जाँदै गरेकी मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने मजिद मिया पनि पक्राउ परेका छन्। उनलाई वीरगन्जमा शुक्रबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुई अभियुक्तमध्ये सम्साद आलम भने घटना भएलगत्तै...
दाङ, २१ भदौ । खोलामा डुबेर तुलसीपुर–८ मा दुईजनाको मृत्यु भएको छ। शुक्रवार राति गहतेखोलामा माछा मार्ने क्रममा सल्यानको कपुरकोट–५ घर भई हाल तुलसीपुरको कट्कुइयामा बस्दै आएका २० वर्षीय अर्जुन बुढा र ओखलढुङ्गा घर भई कपुरकोट...

भरखरै प्राप्त

धेरैले पढेको