महोतरी, ११ असार । महोतरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ८ का वडाअध्यक्षले कानुन विपरित आफुहरुको घर भत्काउन लागेको अरोेप स्थानियबासीहरुले लगाएका छन् । वडा नं. ८ का अध्यक्ष राजदेव यादवले शिवनगर बाटो निर्माण क्रममा कानुनी...
असार ११ रौतहट ।रौतहट प्रहरी विरुद्ध विरोध प्रदर्शन गरेको छ । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि प्रदर्शन गरेका हुन् । मंगलवार गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले ईलाका प्रहरी...
रौतहट,११असाढ। रौतहट जिल्ला अन्तर्गत पर्ने गढिमाई नगरपालिका वर्डा नं.-६ मा रहेको श्री आदर्श आधारभूत विद्यालय सिंगारवण धर्मपुरमा विद्यार्थीलाई शिक्षामा रुचि बढाउनको लागि प्रोत्साहन स्वरुप पोशाक वितरण कार्य‌क्रम सम्पन्न भएको छ। गढ़िमाइ नगरपालिकाको मेयर श्याम यादव...
असार १० रौतहट रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. ३, मटिअर्वामा ग्यास सिलिन्डर तथा चुला सेट वितरण कार्यक्रम सम्पन्न भएका छन् । प्रदेश सभा सदस्य राम किशोर राय यादवलको संसदिय विकास कोष रकमबाट २० घरपरिवारलाई निशुल्क...
अखिलेश कुमार यादव असार १० रौतहट । रौतहटमा मंगलबार दिउँसो प्रहरी र थुनुवा चढेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन् । थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय...
अखिलेश कुमार यादव । रौतहट असार १० । रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाको तेश्रो गाउँसभा आज सम्पन्न भएको छ । अर्थ मन्त्रालयको पत्रचार अनुसार असार १० गते भित्र गाउँ सभा सम्पन्न न हुदा अर्थ मन्त्रालयले आर्थिक बर्ष २०७६/०७७ को...
अखिलेश कुमार यादव रौतहट असार १० । रौतहटमा प्रहरीको भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परि ६ जना प्रहरी सहित १० जना घाइते भएका छन् । थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भ्यान मंगलबार...
अखिलेश कुमार यादव रौतहट,०८ असार । रौतहटमा लागु औषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट पप्पु नायक को कमाण्ड मा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जिल्लाको बमनहरबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजदेवी...
रौतहट, ०८ असार . कटहरिया नरगपालिकाकाे अार्थिक सहयाेगमा अाजबाट २९० घण्टे सिलाई कटाई तालिमकाे सुरु भएको छ ।वडा अध्यक्ष सर्फलाल गुप्ताकाे अध्यक्षतामा सुरु भएको उक्त तालिम कार्यक्रमकाे उदघाटन प्रमुख अथिती नगर प्रमुख सियाराम प्रसाद कुशवाहा तथा विशिष्ट अतिथि...
असार ०८ मोरङ, मोरङको कानेपोखरी गाउँपालिका–७ छधारेमा आइतबार बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७२०४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको साइकलमा यात्रीलाई ठक्कर दिँदा सुनवर्षी नगरपालिका–२ का ३० वर्षीय भीम...

भरखरै प्राप्त

धेरैले पढेको