रौतहट, १९ असार । नगरपालिकाबाट संचालनमा रहेका कुनै पनि योजनाहरुको भुक्तानी गर्नु अगाडी उक्त योजनाहरुको अनुगमन कार्य हुनु जरुरी रहेको गुणस्तरिय कार्य भएमा मात्र भुक्तानीको प्रक्रिया अगाडी बढाईने बृन्दावन नगरपालिकाका प्रमुखहरु बताएका छन । बृन्दावन नगरपालिकाले आर्थिक...
काठमाडाैं । भारत बिहारकाे मुजफ्फरपुर गाउँमा एक ज्वाइलाई दाइजो मागेर सताएको भन्दै ससुराली पक्षले रुखमा बाँधेर कुटपिट गरेका छन् । मुजफ्फरपुरको सुमेरा गाउँमा यो घटना भएको हो । सुमेराका अवधेश कुमारलाई उनको सुसुराली परिवारले गाउँलेको सहयोगमा रुखमा बाँधेर कुटपिट गरेका...
प्रेमबाबु यदुवंशी –महोत्तरी, १९ असार। बुधबार राति महोत्तरीमा भीषण डकैती भएको छ । महोत्तरीको बर्दिवास नगरपलिका ६ र ७ प्रेमनगरमा डाकाहरुले लाखौको धनमाल लुटेर लगेका छन् । मध्यराति झण्डै एकदर्जनको संख्यामा आएका डाकाहरुले आक्रमण गर्दै सुनचाँदी, नगद, जिन्सी गरी...
रौतहट, १८ असार । रौतहटको ईशनाथ नगरपालिकाका अहिले अनुगमनमा व्यस्त देखिएका छन् । नगर प्रमुख सन्तोष मेहता तथा निमिति प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता स्थानीय प्रहरी तथा प्राविधिक सहित लिई संचालित योजनाहरुको अनुगमनमा होमिएका छन् । नगरपालिकाबाट संचालित...
रौतहट,१६ असार । रौतहट जिल्लाको राजदेवी नगरपालिकाको तेस्रो नगर सभाको खुल्ला सत्र सोमवार सम्पन्न भएको छ । कार्यालयको सभाकक्षमा राष्ट्रिय गानको सम्मान गर्दै संघीयता लोकतन्त्र गणतंत्रको लागि ज्यानको आहुति दिने बीर शहीद प्रति नमन गर्दै शुरू भएको...
जलेश्वर,१६ असार ।डिजे बाजा बजाउने क्रममा महोत्तरीको भङ्गहा नगरपालिका–२ सिङ्ग्याहीमा विधुत चुहिएर विष्फोट हुँदा सोमबार एक जनाको मृत्यु भएको छ । सिङ्ग्याहीका सन्तोष साहकी छोरीको विवाहमा ल्याइएको प्रतिबन्धित डिजे बाजा बजाउने क्रममा मनराशिशवा नगरपालिका–४ का १९ वर्षीय सञ्जय पण्डितको...
अखिलेश कुमार यादव असार १४ रौतहट । किशोरी अपहरण गरी बन्धक बनाउने एकजनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटकै रुपेश बैठा धोबी हुन । उनी लगायत ४ जनाले गौर नगरपालिका ५ की १७ वर्षीय एक किशोरीलाई...
अखिलेश कुमार यादव असार १४ रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले २ जना मोटरसाइकल चोर पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्लाका २५ वर्षिय मुना पसवान र सोही स्थानका साहिल अंसारीे छन् । उनीहरुलाई गौरबाट राजपुरतर्फ जाँदै गर्दा...
रेडखर । राैतहट,१४ असार ।गरुडा नगरपालिका, राैतहटका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले संचालनमा रहेका याेजनाहरुकाे कार्य सन्ताेषजनक नभए भुक्तानी नदिने बताएका छन् ।नगरपालिकाका विभिन्न वडाहरुमा संचालित विभित्र अायाेजनाहरुकाे अनुगमन तथा निरिक्षण गर्न याेजनास्थलमा पुगेका प्रमुख प्रशासकीय अधिकृत पन्थीले "याेजनाकाे अनुगमन...
असार १३ । परोहा नगरपालिका वडा नं ३ र ७ मा व्यवसायी तरकारी खेती तालिम प्राप्त गरेका किशानहरुलाई स्प्रे टंकी वितरण गरेका छन् । नगरपालिकाले वडा नं• ३ तेजापाकडका २६ किसान तथा वडा नं•७ नरकटियाका २५...

भरखरै प्राप्त

धेरैले पढेको