सप्तरी, ३१ भदौ । सप्तरीको राजविराजमा नेपाली सेनाद्वारा आयोजित नागरिक–सैनिक अन्तत्र्रिmया कार्यक्रममा नागरिकका जिज्ञासा सम्बोधन गर्नुहुँदै महासेनानी ईश्वरकुमार श्रेष्ठ ।
हुम्ला, ३१ भदौ हुम्लाको सिमकोट गाउँपालिकामा रहेको हेल्दुम वितरण केन्द्रले विद्युत पुनःनिर्माणको कामलाई तिब्रताका साथ अगाडि बढाइरहेको छ । नयाँ पेन स्टक पाइप र नहर मर्मतको कामलाई तिब्रता दिँदै कामदारहरु ।
वीरगंज , ३१ भदौ । पर्साको बिन्दवासिनी गाउँपालिका–५ मा रहेको हासवा टोलमा एक अपिरिचित युवाको शव फेला परेको छ ।मंगलवार बिहान करिब ११ बजेको समयमा धुताहा पुलको पश्चिममा रहेको नहरको किनारमा घाँटी रेटिएको अवस्थामा नाम र बतन नखुलेको एक...
भदौ ३१, कोशी नदीमा पानीको सतह बढ्दै गएपछि तटीय क्षेत्रमा बाढी र डुवानको खतरा बढेको छ ।सप्तकोशी नदीमा पानीको शतहले समान्यभन्दा बढेर ६.२२ मिटर पुगेको शाखाले जनाएको छ । कोशी नदीमा पानीको शतह ६ मिटरभन्दा माथी...
सुर्खेत, ३१ भदौ (रासस) जुम्लाको तिला नदीभित्र जोखिम मोलेर बालुवा निकाल्दै स्थानीय महिला । दुःखमा पनि खुशी हँुंदै उनीहरु भन्छन हाम्रो दुःखलाई बालबालिकाले बिर्साउँछन् ।
दमौली, ३१ भदौ (रासस) सोमबार रातिदेखि परेको निरन्तर वर्षाले डुबानमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेतीनदीमाथिको पुल । सेतीनदीले पुल डुबाएसँगै उक्त पुल जोखिममा परेको छ ।
म्याग्दी (गलेश्वर), ३१ भदौ (रासस) म्याग्दीको मालिका गाउँपालिका– २ स्थित रुम खबाङका मोतिप्रसाद दर्जीको हत्या भएपछि विचल्लीमा परेका दर्जीका छोराछोरी सहयोगको आग्रह गर्दै । गत भदौ १९ गते राति मदिरा सेवन गरेका तीनजना युवाले घरमा सुतिरहेको अवस्थामा घरमै आएर...
कञ्चनपुर, ३१ भदौ (रासस)   कञ्चनपुरको पिपलाडीका महिला भेडा चराउन लैजाँदै । चरन क्षेत्रको अभावमा भेडापालन व्यवसाय ओझेलमा पर्न थालेको छ ।  
चितवन, ३१ भदौ (रासस)    भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय...
जाजरकोट, ३१ भदौ (रासस)    जाजरकोट नलगाड नगरपालिका ७ दल्लीका स्थानीयवासी भेरी नदीले बगाएर ल्याएका काठ घरमा ल्याउँदै । नदीमा आएको बाढीले बगाएर ल्याएको काठ सङकलन गरेर घर निर्माण र खाना पकाउन प्रयोग गर्दछन । तस्वीर हेमन्त केसी   

भरखरै प्राप्त

धेरैले पढेको