विराटनगर — हेर्दा करिब ७०/७५ वर्ष उमेरकी देखिने विराटनगर महानगरपालिका जनपथ टोलकी वृद्धा सुशीला पासवान घाँस काट्न विराटनगर र सुनसरीको बर्जुगाउँपालिका जोड्ने केसलिया खोलापारी पुग्छिन् । उनको घरमा हरियो घाँस खाने कुनै वस्तु भने पालिएको छैन ।...
भाद्र , २८ : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रमा मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका –९ का २५ बर्षीय सबिर पठान रहेका छन् ।भदौ २५ गते दिउँसो करिव ३ देखि ४...
भदौ २८ भन्सार छलेर नेपाल आयात गरिएका खसी इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ।कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको ट्रकमा गएराति करिब १२ बजे कोहलपुर नगरपालिका वडा नं १२ चप्परगौडीस्थित जाँच केन्द्रमा जाँच...
२०७६ भदौ २८ कांग्रेसको उमेद्वार कँडेललाई पूर्व एमालेको सहयोग रहँदा प्रचण्डको सालो गौतम भारी मतले पराजित चितवन। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बिरुद्ध पूर्व एमालेहरुले चितवनमा व्यापक घेरावन्दी गरि असफल गराउने सिलसिला शुरु भएको छ। पूर्व एमालेहरुले प्रचण्ड...
पर्सा, २७ भदौ । वीरगञ्जबाट एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित ५ जना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले वीरगञ्ज–३१ वेलवा परसौनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सहित ५...
रौतहट भाद्र २४ । सवारी दुर्घटनामा परी रौतहटको कमलपटि चौकमा १ जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्लाको गौर चन्द्रनिगाहपुर सडकखण्डको बृन्दावन नगरपालिकाअन्तर्गत कमलपटिमा मंगलबार दिउँसो जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । गौरबाट चन्द्रपुरतर्फ गईरहेका विआर...
काठमाडौं, २४ भदौ । पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।नयाँ मूल्य...
नयाँदिल्ली । भारतको कश्मीरमा संविधानको धारा ३७० हटाएपछि आतंकवादी घटना गराउन लगातार प्रयासहरू भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।भारतीय सुरक्षाकर्मीहरूको उच्च सुरक्षा सर्तकताका कारण कश्मीरमा पाकिस्तानबाट घुसपैठ गर्न मुश्किल भएको छ ।नेपाल र भारतको खुला सिमानाको फाइदा लिएर...
काठमाडौ, २४ भदौ । नेपाल – भारत पेट्रोलीयम पाइपलाइन परियाजना आजु दुनु दुशके प्रधानमन्त्री संयुक्त उद्घाटन करेके कार्यक्रम हए । मंगरके दिन दोपहर १२ बजे नेपालके प्रधानमन्त्री केप िशर्मा आली आ भारतके प्रधानमन्त्री नरेन्द्र मोदी अपन अपन...
नवलपरासी, २४ भदौ । बलात्कारको आरोपमा पक्राउ परेका ९ जनालाई पश्चिम नवलपरासी प्रहरीले ५ दिन म्याद थप गरी अनुसन्धान थालेको छ ।एक लघु वित्त संस्थामा काम गर्ने १९ वर्षीया युवती अफिसतर्फ जाँदै गरेको अवस्थामा बाटोमा...

भरखरै प्राप्त

धेरैले पढेको