पोखरा १३ असोज । नेपालीहरुको महान् चाड दशैँलाई लक्षित गर्दै पोखरामा भेडा च्याङ्ग्रा भित्रने क्रम सुरु भएको छ । कास्कीको हेम्जामा तथा लेखनाथमा यतिबेला हिमाली जिल्ला मुस्ताङ सहित हुम्ला, मुगु, डोल्पा तथा बझाङ जिल्लाबाट ल्याईएको भेडा...
जापान, १३ असोज – नेपाल पत्रकार महासंघ जापान शाखाको चौंथो अधिबेशन आइतवार टोकियोमा सम्पन्न भएको छ । अधिबेशनले मोहन घलेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा पूर्ण चलाऊने तथा समाबेशी उपाध्यक्षमा कुमार मोक्तान चयन...
गलेश्वर, १३ असोज (रासस) असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ । शनिबार राति १०ः३०...
ज्ञानेन्द्र कर्ण असोज १२ गते रौतहट । रौतहटको गुजरा नगरपालिकाको जंगलसहिया स्थित रहेको गढिमाई मन्दिर परिसरमा आज कलश शोभा यात्रा निकालिएको छ । जंगलसहिया, पोखरभिण्डा, कनकपुर लगाएतका टोलहरुबाट सयौको संख्यामा गएका कुमारी कन्याहरुले लालबकैया नदिबाट माटोको गागरीमा जल...
लुम्बिनी १२ असोज । रुपन्देहीमा ट्रयाक्टर दुर्घटनामा परेर एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको गैडहवा गाँउपालिका वडा नं. ३ बस्ने ६० बर्षीय गायत्री चौधरी रहेकी छिन् । मृतकलाई भीम अस्पताल...
सुर्खेत, १२ असोज (रासस) कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज पे्रस विज्ञप्ति जारी गर्दै उक्त...
काठमाडौँ, १२ असोज (रासस) : शहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी दिएको छ । गम्भीर दुर्घटनासमेत भएको तर तार...
इनरुवा, १२ असोज (रासस)ः प्रहरीले पेस्तोल र लागुऔषधसहित आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–५ मगर टोलका २७ वर्षीय करणकुमार चौधरी र २१ वर्षीय प्रकाश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी...
राँझा, १२ असोज (रासस) बाँकेको खजुरा गाउँपालिका–३ मा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी खजुरा गाउँपालिका–४ निवासी २४ वर्षीय कमल थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका...
गुल्मी, १२ असोज (रासस) कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा शनिबार साँझ दुर्गादत्तको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेलेका अनुसार झगडा...













