रुपन्देही, ११ असोज (रासस) सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै गुडिरहेको बसमा ढुङ्गा खस्दा बसका चालक गम्भीर घाइते भएका छन् । पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुबाहक बसमा ढुङ्गा खस्दा बसका चालक तिलोत्तमा नगरपालिका वडा नं ४ बस्ने ३५...
रौतहट असोज ११ “हमनीके भगियामे लागि गैले अगिया” भन्ने सामाजिक गीतको लागि छायाँकन पुरा भएको छ । समाजमा देखिएका महिलाहरुको अधिकार विहिन्तालाई मध्ये नजर गरि आफ्नो अधिकारको लागि आफै लडने सन्देश सहित तयार गरिएको गितको लागि रौतहटको विभिन्न...
फिक्कल, १० असोज (रासस)डेङ्गुका कारण आज इलाममा एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ खरेलडाँडाका गणेश ताम्लिङ्ग सुब्बाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।   ज्वरो आएर इलाम अस्पतालमा भर्ना हुनु भएका उहाँ कलेजो र मिर्गौलामा समस्या...
सल्यान, १० असोज (रासस) ः सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका–४ किमुचौरबाट तरकारी बोकेर कपुरकोट आउँदै गरेको लु१च ४२५३ नंको जिप हिजो राति दुर्घटना हँुदा किमुचौर...
पाल्पा, ९ असोज (रासस)पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ ।     मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई÷तीन घण्टापछि मृत्यु भएको...
   लहान, ९ असोज (रासस) प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–४ बाट दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित लहान नगरपालिका–१ सिंहराहीका २४ वर्षीय दयाराम चौधरी र २० वर्षीय अजय...
काठमाडौँ ८ आश्विन । तेलगु सिने उद्योगका चर्चित हास्यकलाकार वेणु माधवको असामयिक निधन भएको छ । उपचारका क्रममा माधवको एक निजी अस्पतालमा बुधबार मध्यान्ह १२:२० मा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको निधनको खबरबाट...
चितवन, ८ असोज  दुर्लभ वन्यजन्तु बाघको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वुटवल उपमहानगरपालिका–७ ईट्टाभट्टी घर भएका ४३ वर्षीय दिपक भनिने चिरञ्जिवी सेन ठकुरी, पाल्पाको निस्डी गाउँपालिका–२ सहलकोट निवासी ३३ वर्षीय चुमबहादुर राना र...
काठमाडौँ, ८ असोज (रासस) नेपाल प्रहरीले अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ ।     महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–९ ‘एभरेष्ट होलिडे इन होटल’बाट अवैध हातहतियारसहित चार जनालाई आज बिहान पक्राउ गरेको हो । पक्राउपर्नेमा उदयपुरका भीम...
अमित ठाकुर रौतहट असोज ०८ । एक महिना देखि सान्त रहेको अपराधीहरु अपराधीक गतिबिधिमा संलग्न रहेका अपराधीहरुलाई खोजी खोजी प्रहरीले पक्राउ गर्न सुरु गरेका छन् । प्रहरी निरीक्षक पप्पु नायक लामो बिदामा घर गएपछि रौतहटमा अपराधीहरुले...

भरखरै प्राप्त

धेरैले पढेको