जनकपुरधाम, २२ कार्तिक । मोहम्मद पैगम्बरको जन्मोत्सबको अवसरमा प्रदेश न २ ले आइतबार सार्वजनिक विदा दिने भएको छ । मुस्लिम समुदायको घना बस्ती रहेको प्रदेश नं. २ मा मोहम्मद पैगम्बर महम्मदको जन्मदिनको अवसरमा सरकारले कार्तिक २४ गते सार्वजनिक...
काठमाण्डौं, २१ कार्तिक।अगामी मंसिर १४ मा सम्पन्न हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले तय गरेको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ । आयोगले बिहीबार दिएको जानकारी कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ तथा प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नं. १ को...
रौतहट,२१ कार्तिक। नेपाली कां‌ग्रेसका नेता, पूवमन्त्री तथा सांसद आफताव आलमको जिल्ला अदालत रौतहटमा बयान सकिएको छ । लगातार तीन सम्म चलेको बयान बिहीवार दिउँसो सके पछि जिल्ला इजलास नं.४ का न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान सकिएपछि थुनछेक बहस...
रौतहट २१ कार्तिक अखिलेश कुमार यादव। रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको वडा न २ सितलपुरमा बिगत २ साल देखि लाग्दै आइरहेको महाबिरी झणडा मेलामा हुँदै गरेको कुस्ती प्रतियोगिताले रौतहट जिल्लामै नै इतिहास रचेको छ।२ साल देखि...
मकवानपुर । गाउँमा खानेपानीको समस्या बिकराल छ भन्ने कुरा नेताहरुलाई के थाहा ? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो गाउँमा पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा। गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न...
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानहरुमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा र कांग्रेसले उम्मेदवारको टुंगो लगाएका छन् । समाजवादी पार्टी र राजपाबीच संयुक्त उम्मेदवारी दर्ताअघि उनीहरुले नाम टुंगो लगाउने छन् । भक्तपुरमा नेमकिपाले पनि आज ...
रौतहट, २१ कार्तिक । आउन लागेको मंसिरमा हुने उप चुनावको लागि रौतहटको समनपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । गढीमाई नगरपालिकाको वडा नं.२ का वडा अध्यक्षको मुत्यु पश्चात वडामा हुने उपचुनावका लागि निर्वाचनको कार्यक्रहरु सार्वजनिक गर्दै...
अशोक पहाडी । रौतहट, २० कार्तिक । मोहमद आफ्ताव आलमको बयान बुधबार समेत सकिएन । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको बयान दोस्रो दिन पनि बयान नसकिएपछि बिहिबार पनि बयान हुने भएको छ...
रौतहट, १९ कार्तिक ।रौतहटको गरुडा बजारमा बसको ठक्करबाट केही समय अगाडी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गरुडाबाट साइलकमा रघुनाथपुर गइरहेका रधुनाथपुर निवासी ४० बर्षिय तेज नारायण पण्डितको बसको ठक्करबाट घटना स्थलमै ज्यान गएको छ । मंगलवार साझ...
रविन्द्र यादव ।नवलपरासी पश्चिम, १७ कार्तिक । प्रदेश नं. ५ अन्र्तगतका रुपन्देही र नवलपरासीमा रहेका ५ स्थानीय तहले छठपर्वको अवसरमा आज सार्वजनिक विदा दिएका छन् । रुपन्देहीको रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाले विदा दिएका छन् । उनीहरुले सर्वाजनिक सूचना...

भरखरै प्राप्त

धेरैले पढेको