रौतहट, १७ कार्तिक ।यमुनामाई गाउपालिका सरुअठाका निमित प्रमुख प्रशासकिय अधिकृत मोहमद समशाद आलमले सबै धर्मको रक्षा र सम्मान गर्नु सबैको दायित्व भएको बताउनु भएको छ । छठ पर्वको शुभकामना दिन आफना गाउपालिका अन्र्तगत रहेका ५ वटैं वडाका छठघाटहरुमा पुगेका...
रबिन्द्र यादव
नवलपरासी पश्चिम १७ , कार्तिक ।
तराईको जिल्ला लगायत नवलपरासी पश्चिममा छठ पर्व अन्तर्गत अ।इतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत अ।इतबार साँझ सूर्यलाई...
रौतहट, १६ कार्तिक । लोक आस्थाको महान पर्वछठको मुख्य दिन आज साँझ छठको अवसरमा रौतहटका जनप्रनितिधीहरुले छठ घाटमा गई आफना शुभचिन्तक एवम ब्रतालुहरुसँग भेटघाट गर्नुका साथै शुभकामना आदान प्रदान गरेका छन ।
समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश नं २...
रौतहट, १६ कार्तिक । लोक आस्थाको महापर्व छठको शनिबार साझ अस्ताउदो सुर्यलाई अर्घ दिई तराई–मधेस लगायत देशका विभिन्न स्थानहरुमा धुमाधामका साथ मनाईदैं छ । पर्व मनाउन रौतहटमा रहेका विभिन्न नदी, खोला, पोखरी र नहर किनारलाई ब्रतालु...
रौतहट, १६ कार्तिक । चार दिवसीय महापर्व छठको शनिबार मुख्य दिन साझा अस्ताउदो सुर्यलाई अर्घ दिन तराई–मधेस लगायत रौतहटमा रहेका विभिन्न नदी, खोला, पोखरी र नहर किनारलाई ब्रतालु एवं आगन्तुकको स्वागतमा झकिझकाउ पारिएको छ । शनिबार ब्रतालु तथा...
आशा साह ।
काठमाडौं ।
मैथिली–भोजपुरी शब्दको गीत, संगीत । तराई–मधेशमा मात्र नभएर संघीय राजधानी काठमाडौंको गौरिघाट, बाग्मती किनारा, भक्तपुरको सिद्धपोखरीलगात ठाउँमा छठी गीत घन्किन थालेको छ । को मधेशी, को पहाडी, सबै सूर्यको आराधानामा व्यस्त । विशेषगरी तराई–मधेश...
राजविराज,१५ कार्तिक । सप्तरीमा भारतीय चोरहरुको हातबाट आठ वर्षीया बालिका फुत्किन सफल भएकी छन्।मोरङको डाडर बैरीया गाउँपालिका–५ का संजय शर्माकी छोरी आँचल शर्मालाई भारतीय चोरहरुले बोरामा राखेर लैजाँदै गर्दा स्थानीयको सहयोगमा प्रहरीले मुक्त गरेको छ। बच्चा चोर्न आएका दुईजनालाई...
रौतहट, १५ कार्तिक । लोक आस्थाको पर्व छठ को आज दोस्रो दिन ‘खरना’ मनाइँदै छ । पहिलो दिन स्नानध्यान गरि खाएका बर्तालुहरु आज दिन भरि भोकै बसी आफनो देव घरलाई गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट...
रौतहट, १५ कार्तिक ।जिल्ला प्रहरी कार्यालय रौतहटले शंकास्पद मोटरसाईकलहरु अनुसन्धान पश्चात आज गौर भन्सार कार्यालयमा बुझाईएको छ । रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने चोरी निकासी पैठारी तथा सिमावर्ती अपराध नियन्त्रण गर्ने अभियान अन्तर्गत विभिन्न मिति, समय र स्थानमा प्रहरी...
महेन्द्रनगर, १५ कार्तिक ।
नकटाझिल सडक खण्डमा बसको ठक्करबाट पूर्व सांसद रामलखन महतोको मृत्यु भएको छ ।जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिलको विश्वकर्माचौकस्थित बसले ठक्कर दिँदा करिब ६० वर्षिया पूर्व सांसद महतोको मृत्यु भएको...














