रौतहट १५ बैशाख । रौतहट जिल्लाको फतुवा बिजयपुरका लकडाउन समयमा काठमाडौमा अलपत्र परेका ६३ जना नगरबासीलाइ सोमवार ल्याएको छ ।ओम शक्ति बसमार्फत आएका सम्पूर्ण यात्रीहरुलाइ मावि दुधिअवा क्वारेनटाइनमा सामान्य चेक जाचपछि आ आफ्नो घर पठाईएको थियो । बसमा १७ जना...
रौतहट, १५ बैशाख। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई रौतहट जिल्लाको गढिमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादब को पहलमा वडा नं ५ का...
राैतहट, १५ बैसाख । सरकारले लकडाउनका बेला फसेका अाफ्ना गाउँ/नगरबासीलाईलाई गाउँ ल्याउन दिएकाे अनुमतिलाई अधार मान्दै सबै पालिकाहरुले अाफ्ना/अाफ्ना बासिन्दाहरुलाई ल्याउने कार्य अारम्भ गरेकाे छ । यसै विच काेराेना महामारीको संक्रमणबाट अाफ्ना जिउ जाेगाउने कार्यमा लागेका अन्यहरुकाे प्रवाह नगरि...
सिन्धुपाल्चोक, १४ वैशाख । कोरोना भाइरस संक्रमणबाट बच्न लगाइएको लकडाउनकैबीच सामाजिक दुरि कायम गर्दै नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ ले सामाजिक विकृतीको विरोधमा राँके जुलुस निकालेको छ ।सरकारबाट भएको भनिएको भ्रष्टाचार, सांसद अपहरण गरिएको भन्ने प्रकरण, नेपाल...
रौतहट १४ बैशाख । रौतहटका जिल्लामा रहेका क्रियाशिल तथा सक्रिय सञ्चारकर्मीहरुले अनाथालयमा सहयोग गरेका छन् । सञ्चारकर्मीहरुले पाएको सहयोग आफूले नलिई अनाथालयलाई हस्तान्तरण गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर अध्यक्ष मोहन मेहता संचारकर्मीलाई खाद्यान्न तथा व्यक्तिगत सरसफाइ सामग्री...
रौतहट, १४ बैशाख । कोरोना भाईरसको कारण लकडाउनको समयमा राजधानीमा रहेका ४३ जनालाई उद्धार गरेर रौतहटको गरुडा नगरपालिका शनिबार बेलुकी ल्याइएको छ । कोभिट १९ पत्ता लगाउन प्रारम्भीक जाँच गर्ने रेपिड किटको अभावमा विना परिक्षण गरी राजधानीबाट आएकाहरु महिला,...
रौतहट, १४ बैशाख। रौतहट जिल्लाको माधव नारायण नगरपालिकाको नगर प्रमुख बिरेन्द्र राय यादब को पहलमा वडा नं ४ का वडाअध्यक्ष रामदेनी मुखियाले आफ्नो वडाका ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरस कोभिड १९ को...
रौतहट,१४ बैशाख । कोरोना भाईरसको कारण लकडाउनको समयमा राजधानीमा रहेका १०१ जनालाई उद्धार गरेर रौतहटको कटहरिया नगरपालिका ल्याइएको छ । राजधानीबाट आएकाहरु महिला, पुरुष, बालबालिकाहरुलाई आ आफनो घरमै होम क्वारेन्टीनमा बस्ने शर्तमा घर पठाइएको र उनीहरुको वैशाख २८,२९ गते...
रौतहट, १४ बैशाख। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई गरुडा नगरपालिकाले आज पोठियाहीका बासिन्दाहरुलाई खाद्यान्न वितरण गरेको छ । गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकिय...
रौतहट १४ बैशाख । रौतहटको बृन्दावन नगरपालिकाले पनि राजधानिबाट ३६ जना आफना नागरिकलाई ल्याएको छ । नगर प्रमुख राम स्नेही यादवको सक्रियतामा ल्याएका ३६ जनालाई चेकजाँच गरि सेल्फ क्वारेन्टाइनमा राखिएको नगर प्रमुख यादवले बताएका छन् । नगर प्रमुख यादवका...

भरखरै प्राप्त

धेरैले पढेको