सर्लाही, १६ बैशाख । सहारा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै सर्लाही अस्पताल मलंगवालाई बिरामीको उपचारमा सहयोग पुर्याउने स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।सहारा विकास बैंकले आज मंगलबार दिउँसो प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीको प्रमुख आतिथ्यता...
रौतहट, १४ बैशाख। रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं ५ मा आज ठेठरहियाका बासिन्दाहरुलाई खाद्यान्न वितरण गरेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन...
रौतहट, १६ बैशाख।कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई ।रौतहट जिल्लाको गरुडा नगरपालिकाको नगर प्रमुख ईनु राय यादब को पहलमा वडा नं ९ का...
रौतहट ,१६ बैशाख । रौतहटमा मंगलबार दुई जना कोरोना संक्रमित भेटिएको क्षेत्रमा स्थानीय प्रशासनले सिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई चार किल्ला तोकेर...
रौतहट,१६ बैशाख । रौतहटमा दुई जना व्यक्तिको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोनाभाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल गौरका अधिकृत महेश साहका अनुसार दुई जना पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
लकडाउनपछि चोर बाटो हुँदै...
काठमाडौं १५ वैशाख । नेपाल पत्रकार महासंघले समाचार सङ्कलनका क्रममा चितनवमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुव्र्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
समाचार सङ्कलनका लागि आज ब्हिान चितवनको भरतपुरस्थित चौवीसकोठीमा पुगेका...
पर्सा १५ बैशाख । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा वडा नं ९ का लकडाउन प्रभावित गरिब, अतिविपन्न परिवारको लागि आज वडा कार्यालयमा राहत वितरण गरिएको छ ।वडाका सर्वपक्षिय समितिले गरेको निर्णयको आधारमा सरकारको निति निर्देशन अनुसार वडा नं ९ को...
रौतहट, १५ बैशाख। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई रौतहट जिल्लाको माधव नारायण नगरपालिकाको नगर प्रमुख बिरेन्द्र राय यादब को पहलमा वडा नं...
रौतहत १५ बैशाख । रौतहटमा मङ्गलबार देखि खाद्यान्न तथा उपभोग्य सामाग्री बिक्रि वितरण गर्न पाइने भएको छ । लक डाउनको समयमा खाद्यान्न तथा उपभोग्य बस्तुको होम डेलिभरीको व्यवस्था मिलाएपनि सर्बसाधारणबाट धेरै गुनासो आउन थालेको छ । सो कारण उपभोग्य...
रौतहट, १५ बैशाख। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई रौतहट जिल्लाको माधव नारायण नगरपालिकाको वडा नं ६ माधोपुर मा समाजसेवी बैजनाथ प्रसाद यादब...














