कैलाली २० बैशाख । भजनि नगरपालिका–४ झलझलियाका एक किशोरको नदीमा डुबेर मृत्यु भएको छ । कान्द्रा नदीमा डुबेर शनिबार बिहान १६ वर्षीय केशव पोखरेलको मृत्यु भएको हो ।
नदीमा नुहाउने क्रममा डुवेर पोखरेल बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका...
रौतहट, २० बैशाख। रौतहट जिल्लाको गरुडा नगरपालिकाको नगर प्रमुख ईनु राय यादब को पहलमा वडा नं ५ का वडाअध्यक्ष जयमंगल प्रसाद यादबले आज महम्मद्पुरटोलमा आफ्नो वडाका ज्यालाादारी गरेर गरिब विपन्न परिवारलाई राहत वितरण कार्य गरेको छ ।नगर प्रमुख ईनु...
रौतहट, २० बैशाख। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई ।रौतहट जिल्लाको गरुडा नगरपालिकाको नगर प्रमुख ईनु राय यादब को पहलमा वडा नं ६...
रौतहट, २० बैशाख। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई रौतहट जिल्लाको माधव नारायण नगरपालिकाको नगर प्रमुख बिरेन्द्र राय यादब को पहलमा वडा नं...
पर्सा १९ वैशाख । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको घरमा प्रशासनले छापा मारेको छ ।
वीरगन्ज महानगरपालिका कार्यालयले वडा नं १४ मा राहत वितरणका लागि पठाएको चामल डल्लो परेको, कुहिएको भेटिएपछि प्रहरीले मेयर विजय कुमार सरावगीको घरमा रहेको गोदाममा...
रौतहट, १९ बैशाख । कोरोना महामारीसँग अहिले पुरै विश्व लडिरहेको अवस्थामा घरबाट बाहिर निस्किनरहेका लागि मानव समुदायमा डर र त्रास सृजना भएको छ । तर यस्तो कोभिड १९ नोबेल कोरोना भाइरससँग लड्दै लकडाउनको सामाना गरि रौतहटको गौर नगरपालिका वडा...
काठमाडौं १९ बैशाख । सुनसरीको इटहरीमा १७ वर्षीया किशोरीलाई ९ जना मिलेर सामुहिक बलात्कार गरेका छन्। ती किशोरीले आफूलाई ९ जना मिलेर बलात्कार गरेको भन्दै इटहरीस्थित इलाका प्रहरी कार्यालयका उजुरी दिएकी हुन्। प्रहरी कार्यालयमा बुझाएको जाहेरीमा ती किशोरीले यही...
रौतहट, १९ बैशाख । रौतहटमा मंगलबार भेटिएको दुबै कोरोना संक्रमित युवकका सम्पर्कमा आएकाहरुमा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमित दुईजनाको आफन्तसहित रौतहटका ९१ जनाको कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएको हो । गत मंगलबार बृन्दावन र देवाहीगोनाही...
वैशाख १९ गते । भारतमा तेस्रो चरणको लकडाउन २ हप्ता थपिएको छ ।भारतमा अब मे १७ तारिखसम्म अर्थात जेठ ४ गतेसम्म लकडाउन हुने भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।गृह मन्त्रालयले यस्तो जानकारी गराएको भारतीय समाचारमा उल्लेख छ ।
हरिहरपुर १९ बैशाख । हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर युवकको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर २ श्रीपुरका ३० वर्षीय पुरुषोत्तम राईलाई चट्याङ लागेको हो ।
पानीघट्टमा बुबालाई खाना पुर्याएर फर्कँदा पुरुषोत्तमलाई चट्याङ लागेको हो । चट्याङबाट घाइते पुरुषोत्तमलाई उपचारका...













