रौतहट, २२ बैशाख । नेपाली काग्रेसका रौतहट सभापती तथा संविधानसभा सदस्य कृष्ण प्रसाद यादवले जिल्लाका बिभिन्न क्वारेन्टाइनहरुमा स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका छन ।हिजो आइतबार सभापती यादवले राजदेवी नपा मुडवलवा स्थित श्री नेमधारी तथा वासुदेव विद्यालय मा रहेको क्वारेन्टाइनमा रहेका...
काठमाडौं २२ बैशाख । सरकारी वकिलको कार्यालय काठमाडौंले जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवको अपहरण सम्बन्धी मुद्दा दर्ता गरेको छ। सांसद यादवले आफूलाई अपहरण गर्नेविरुद्ध दिएको किटानी जाहेरी सरकारी वकिल कार्यालयले सोमबार दर्ता गरेको हो ।
यसअघि सरकारी वकिलको...
रौतहट २१ बैशाख । लकडाउनको अवधिमा भारतको युपिबाट रौतहटमा कोइला भित्रिएको विषयमा स्थानियले बिरोध गरेका छन् । रौतहटको बृन्दावन नगरपालिका वडा नं ९ भुसहामा कोरोना संक्रमित फेला परेका कारण सो वडालाई एक ईलाका बनाएर सील गरिएको अवस्थामा शनिबार साझ...
रौतहट २१ बैशाख । नेपाल पत्रकार महासंघ रौतहटका सचिव सहितका पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेको छ ।
समाचार संकलन गर्नका लागि गौरबाट चन्द्रनिगाहपुर आएका सचिव गौतम श्रेष्ठ सहितका पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेको हो । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक नितेश...
दाङ २१ बैशाख । किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दंगीशरण गाउँपालिका–८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
शान्तिनगर गाउँपालिका–४ की एक किशोरीमाथि बलात्कारका अभियुक्त चौधरीलाई गाउँमै लुकिछिपी बसेका...
काठमाडौं, २१ वैशाख । नेपालमा एकैदिन १६ जनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा फेरि ६ जना नयाँ संक्रमित फेला परेसँगै आइतवार एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा हालसम्म...
रौतहट, २१ बैशाख। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको नगर प्रमुख गोपाल राय यादब को पहलमा वडा नं ९ का वडाअध्यक्ष चौधरीले आफ्नो वडाका ज्यालाादारी गरेर गरिब विपन्न परिवारलाई राहत वितरण कार्य गरेको छ ।कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट...
रौतहट २१ बैशाख । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोनावाट सचेत गराउन र प्रकोपलाई नियन्त्रण गर्न तथा वच्नका लागि गौर नगरपालिकाले वजारका चोक चोकमा हात धुने धाराहरुको व्यवस्था गरेको छ ।
गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताको सक्रियतामा आइतबार...
काठमाडौं २१ बैशाख । नेपालमा एकैदिन १० जना कोरोना संक्रमित भेटिएका छन्। नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बाँकेको नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका छन्। देवकोटाले नियमित प्रेस ब्रिफिङमा बोल्दै...
धनुषा २० बैशाख । प्रादेशिक अस्पताल जनकपुरमा नयाँ पिसिआर मेसिन जडान गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा। रुना झाको टोलीले आएर मेसिन जडान गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि चैत २१ गते जडान गरिएको पोर्टेबल...













