बारा, १९ बैशाख । बारागढी गाउँपालिका ३ सिपुराबाट प्रहरीले अबैध हातहतियार सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय बाराबाट खटेको प्रहरी टोलिले बारागढी गाउँपालिका ३ सिपुरा स्थित सडकखणडमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको सोही ठाउँ बस्ने बर्ष...
काठमाडौं, १९ वैशाख । कोरोना भाइरस नेपालमा थप दुई जनामा पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो ।
उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको...
सप्तरी, १९ वैशाख । कोरोना भाइरसका कारणले लगातार महिना दिन भन्दा बढि भएपछि गरिब,निमुखा तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरका सरदार समुदायका ५१ परिवारहरुलाई बिहीबार एक सस्थाले राहत वितरण गरेको हो । जनता...
रोल्पा, १८ वैशाख। रोल्पामा बम विस्फोटमा हुँदा चार बालबालिकाको मृत्यु भएको छ। रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बिहीबार अपरान्ह भएको विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको हो ।
स्थानीयले बिस्फोटको आवाज सुनेपछि हेर्न पुगेका थिए । त्यस लगत्तै चारै बालबालिकाको...
रौतहट १८ बैशाख । विश्व कोरोना भाईरससंग लडिरहेको वेला दैनिक ज्यलादारीबाट गुजारा गर्ने विपन्न परिवारलाई छाक टार्नलाई समेत समस्या भईरहेको छ ।
कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि सरकारले घोषणा गरेको लक डाउनका कारण दिन भरि काम गरेर जिवन यापन गर्ने...
रौतहट, १८ बैशाख। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई रौतहटको माधव नारायण नगरपालिकाको नगर प्रमुख बिरेन्द्र राय यादब को पहलमा वडा नं ८...
मकवानपुर, १८ बैशाख । इलाका प्रहरी कार्यालय पशुपतिनगरले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।पशुपतिनगरका प्रहरी प्रमुख अरुण कुमार कुश्वाहाको कमाण्डमा खटिएको प्रहरी टोलीले तेल ट्यांकरमा लुकाइ ल्याएको लागुऔषध सहित २ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जिल्लाको थाहा नगरपालिका(४...
काठमाडौं, १८ बैसाख । नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पत्रकार दिपक पाठक पक्राउ परेका छन् ।
रेडियो नेपालको बोर्ड सदस्य रहेका पाठक केही दिनदेखि लगातार फेसबुकमा प्रचण्डलाई अशिष्ट र अमर्यादित गाली...
१७ बैशाख ।एजेन्सी बलिउड अभिनेता इरफान खानको दाहासंस्कार गरिएको छ । आमाको निधन भएको चार दिन नबित्दै बलिउड अभिनेता इरफान खानको आज बुधबार निधन भएको हो ।
बुधबार निधन भएका उनको अन्तिम संस्कारमा २० जना मात्रै उपस्थित रहेका छन् ।...
रौतहट १७ बैशाख । रौतहटको मौलापुर नगरपालिकाले सार्वजनिक गरेको राहत वितरणको आय व्यय सहितको खर्च विवरण झुठा, गलत एवं बनावटी रहेको वडा नं १ मर्यादपुरका वडा अध्यक्ष राम प्रवेस राय यादवले आरोप लगाएका छन ।
वडा नं १ मा अरुले...












