बिराटनगर, २६ बैशाख । टोलवाषीले सुडी टोल गाँजा निषेधित क्षेत्र घोषणा गरेका छन । कोरोना भाईरस ( कोबिड 19) को महामारी कारण देश लकडाउनमा रहेको अवस्थामा अनावश्यक रुपमा टोल भन्दा बाहिरको लागुऔषध प्रयोगकर्ताहरु धाई रहेको अवस्थामा आफ़्नो टोल र परिवारको...
रुपन्देही, २६ वैशाख । रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेले सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण पीपीई प्रदान गरेका छन् । कोरोना भाइरस विरुद्धको लडाईंमा अग्रपंक्तिमा रहेर काम गरिरहेका सशस्त्र प्रहरी...
जनकपुरधाम,२६ वैशाख ।सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको नेपाल विद्युत प्राधिकरण, जनकपुर वितरण केन्द्रको विद्युत महशुल संकलन काउण्टर खुल्ने भएको छ । यही बैशाख २८ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म महशुल काउण्टर खुल्ला रहने जनकपुर वितरण...
रौतहट २६ बैसाख । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा बिधालय भवनको शिलान्यास गरीएको छ ।नगर प्रमुख धर्मेन्द्र पटेल तथा अन्य जनप्रतिनिधीहरुले वडा नं ९ स्थित श्री जय किसान उच्च माध्यमिक बिधालय धरहरीमा नमूना बिधालय निमार्णको लागी उक्त भवनको शिलान्यास...
रौतहट, २६ बैसाख । रौतहटको १६ वटा नगरपालिका तथा २ गाँउपालिका गरी १८ वटा स्थानिय तहलाई अक्सफाम नेपालको सहयोगमा ग्रामिण विकास केन्द्रले स्वास्थ्य स्वच्छता सामग्री वितरण गरेको छ ।कोराना संक्रमण रोकथामका लागी पालिका स्तरबाट खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षित...
राजविराज २६ बैशाख । सप्तरीमा क्वारेन्टाइनबाट १९ जना भारतीय नागरिक फरार भएका छन् । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित रहेको क्वारेन्टाइनबाट १९ जना भारतीय फरार भएका छन ।प्रहरीको चौबीसै घण्टो कडा...
काठमाडौं २६ वैशाख,। विराटनगरस्थित काशी अस्पतालको कोरोना उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको लगातार तीन पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई शुक्रबार दिउँसो डिस्चार्ज...
राँझा २६ वैशाख, । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि बाँकेमा परीक्षण दायरा विस्तार गरिएको छ। कोरोना सङ्क्रमित क्षेत्र नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ८ सँगै अन्य शङ्कास्पद क्षेत्रमा समेत परीक्षणलाई विस्तार गरी तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवम्...
तेह्रथुम २६ वैशाख,। फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी...
कपिलवस्तु २६ वैशाख । विजयनगर गाउँपालिकामा कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि म्यादी प्रहरी परिचालन गरिएको छ । सीमाको सुरक्षा र गाउँगाउँमा जनचेतना फैलाउनका लागि ५० युवालाई म्यादी प्रहरीमा नियुक्त गरी परिचालन गरिएको हो । गाउँपालिकामा लकडाउन पालना गराउन र सामाजिक...

भरखरै प्राप्त

धेरैले पढेको