काठमाडौं, २६ वैशाख । नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा...
काठमाडौं, २५ वैशाख । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु...
सर्लाही, २५ बैशाख । सर्लाही भन्सार चेकपोष्ट मलङ्गवामा जाँच गर्ने क्रममा धान बोकेर भारतबाट आएको ट्रक बाट रु १७ लाख ९० हजार नेपाली बरामद भएको छ । भारतको विहार राज्यको सीतामढी जिल्लाको मुजेलियाबाट धान बोकेर नेपाल भित्रियाउन लागिएको बिआर...
राजेश कुमार शर्मा ।
बिराटनगर, २५ बैशाख । लकडाउन सुरु भएको पनि ४४ दिन भईसक्यो, रोजगारको सबै बाटो बन्द छ । कोरोना भाईरस (कोबिड 19) को महामारीले बिश्वमै त्रासको बतावरण छ तर यो भिड ले महामारी भन्दा पनि भोकमरीले स्थानियहरु...
रौतहट, २५ बैशाख । रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादवले दुई लेन सडकको शिलान्यास गरेका छन् । नगरपालिकाको मुख्यसडकलाई नगर प्रमुख यादवले हिन्दु परम्परा अनुसार पुजा पाठ गरि शिलान्यास गरेका छन् ।बिश्रामपुर देखि हर्षाहा सम्म सडक...
२५ बैशाख ।आज परेको यस बुद्ध जयन्ती उभौली पर्वर चण्डेश्वरी जात्राको अर्थ र महत्वबुद्ध शव्दको अर्थ सस्कृत शव्द बुध अर्थात जाग्नु भन्ने हुन्छ । पूर्णरुपमा सांसारिक मोहको पीडावाट जागेका एक महान व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक अनि प्रवर्तक हुन...
वीरगन्ज, २४ बैशाख । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले आफ्नो निर्वाचन क्षेत्रका सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई कोरोनाका महामारीबाट जोगिन स्वास्थ्य उपकरण र सामाग्री प्रदान गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा रहेका वीरगन्ज...
वीरगन्ज, २४ बैशाख । वीरगन्जमा आज थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको खुलेको छ।
वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संक्रमित सबै एउटै परिवारको रहेको जानकारी दिए। मेयर सरावगीका अनुसार आज थपिएका सबै संक्रमित वैशाख १४ गते संक्रमण...
काठमाडौं, २४ बैसाख ।नेपाल टेलिभिजन कार्यक्रम सम्बृद्धि तर्फ हाम्रो यात्रा कार्यक्रम प्रस्ताेता हाम्रो यात्रा टिभि डटकमकि संचालिका राेजि ढकाल पराजुलीले आफ्नाे जन्मदिनमा वृक्षरोपण गर्दै जन्मदिनमा वृक्षरोपण अभियान प्रति ऐक्यबद्धता जनाउनु भएको छ ।
प्रकृतिको विनाश , वातावरण प्रदुषण र...
रौतहट २४ वैशाख । रौतहटमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं ८ विजयपुर बजारका ५० वर्षीय टेकबहादुर चौधरी पक्राउ परेको हो । किशोरीलाई विभिन्न प्रलोभन देखाई...













