विरगंज, २९ बैसाख ।पर्सा जिल्लाका पत्रकार तिवारी यादवलाई प्रहरीले रिहा गरेको छ ।आईतबार विरगंजको लिंकरोडस्थित नारायणी एफ.एम. स्टेशनको प्रवेशद्वार छेउकै सडकपेटीबाट मोटरसाइकल पार्किङको विषयमा पक्राउ गरिएको पत्रकार यादव पर्सा प्रहरीले रिहा गरेको हो।सडक पेटीमा राखेको मोटरसाइकल हटाउन पत्रकार यादवलाई...
बारा, २९ बैशाख ।नेपाल प्रेस युनियन बाराका सदस्य एवंम पत्रकार पवन यादव माथी सांघातीक आक्रमण गर्ने हमलाकारीहरुलाई बारा प्रहरीले पक्राउ गरेको छ ।कलैया उपमहानगरपालिका वडा नं. १ स्थिीत भरत चाौकमा रहेको पत्रिकाको कार्यालयबाट काम सकेर घर फर्कदै गर्दा पत्रकार...
बारा, २९ बैसाख ।नेपाल प्रेस युनियन बाराका सदस्य एवं बाराबाट प्रकाशित तराई मधेश दैनिक पत्रिकाका प्रकाशक पवन यादवमाथि आइतबार बेलुका आक्रमण भएको छ ।नचिनेका मानिसहरुको समूहले कलैया उपमहानगरपालिका २ मा रहेको औधापुर हनुमान मन्दिर नजिक आइतबार राति बेलुका नौ...
रौतहट २८ बैशाख । रौतहट जिल्लाको सुरक्षा निकायका प्रमुख तथा स्थानीय तहका प्रमुख हरुको संयुक्त टोली जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर १ बंजरहा स्थित नेपाल भारत सीमामा देखिएको समस्याको आइतवार स्थलगत निरिक्षण गरेका छन ।भारतले निर्माण गरेको डयाममा मरमत...
काठमाडौं २८ बैशाख । १४ बर्षीय दलित बालिकालाई घरमै सुतिरहेकी अवस्थामा बलात्कार गरेर फरार भएका युवा पक्राउ परेका छन । मोरङको मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लाका धिरेन मगरलाई आइतबार बिहान इलाका प्रहरी कार्यालय उर्लाबारीको टालीले पक्राउ गरेको हो । मगरले गत वैशाख...
टेकराज पन्थी ।किसानले कृषिकार्य गर्न नसके आफ्नो जमिन भूमि बैंकको जिम्मामा दिने र भूमि बैंकले कृषि गर्ने वा अरु कृषकलाई भूमि उपलब्ध गराउने व्यवस्था नै भूमि बैंक हो । साथै खेतीयोग्य जमिनको प्लटिङ्गका नाममा बढदो खण्डिकरण रोक्न र कृषियोग्य...
काठमाडौं २८ बैशाख । डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसाद घुसहित पक्राउ परेका छन् । सेवाग्राहीसँग १ लाख घुस लिइरहेको अवस्थामा अधिकृत जयमंगल शनिबार घुसहित पक्राउ परेका हुन् । खानीसम्बन्धी काममा समस्या देखाएर घुस लिइरहेको अवस्थामा...
काठमाडौं, २८ वैशाख। राजधानी काठमाडौं उपत्यका लगायतका तीन जिल्लामा आजदेखि टाइम कार्ड लागू गरेर तोकिएको समयमा मात्र गाडीहरु सञ्चालन गर्न दिइने भएको छ।काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी महाशाखा, उद्योग वाणिज्य...
काठमाडौं, २७ बैसाख।विश्व समुदाय कोरोना भाइरसको महामारीसँग जुधिरहेका बेला काठमाडौँ उपत्यकाका दैनिक ज्यालादारीमा काम गर्ने विभिन्न श्रमिक, अपाङ्गता भएका र विपन्नलाई राहत सहयोगको शृङ्खला चलाइरहेका यति एयरलाइन्सका क्याप्टेन रमेश श्रेष्ठले सुरु गर्यो ।राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान स्थगन भइ फुर्सद...
काठमाडौं, २७ वैशाख । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

भरखरै प्राप्त

धेरैले पढेको