जनकपुरधाम, ३१ बैशाख । पटक पटक बलात्कार गरेको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका एक डाक्टर पक्राउ परेका छन् । झापाकी एक २८ वर्षीया महिलाको उजुरीको आधारमा प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापी ३५ वर्षका डा। राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको हो...
जनकपुर ३१ बैशाख । जनकपुरका एकजना पत्रकार र एकजना पुस्तक पसल सञ्चालकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति पुष्टि गरेको जनकपुरका ४० वर्षीय पुरुष पत्रकार र महोत्तरीका ३५ वर्षीय पुरुष जनकपुरमै पुस्तक पसल...
गौर, ३१ बैसाख । रौतहट जिल्लाको सदरमुकामा गौर नगरपालिका भित्र रहेका अतिआवश्यक समाग्री बिक्री बितरण गर्ने पसलेलाई स्वास्थ्य समाग्री कोरोना रोक थाम तथा न्यूनीकरण गर्नका लागि समाजसेवी मोहन यादवले सहयोग गरेका हुन् ।सदरमुकाम रहेका पसलहरुलाई बिना कुनै सेफ्टी कै...
काठमाडौं, ३१ वैशाख । नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको...
महोत्तरी ३१ वैशाख, । प्रदेश २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ । कूल...
टेकराज पन्थी । संकटको स्थितिमा जरूरी कामबाहेक नागरिकलाई घर बाहिर ननिस्कन जारी गरिएको राज्यनिर्देशन नै ‘लक डाउन’ हो । यसमा औषधि उपचार, खाद्यान्न ढुवानीजस्ता अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाहिर निस्कन नपाउने गरी प्रतिबन्ध लगाइन्छ । आकस्मिक कामका लागि निस्कनै परे...
पोखरा, ३० बैसाख । कोरोना भाईरसको महामारीका कारण समस्यामा परेका विभिन्न क्षेत्रका करिव १३५ जनालाई मंगलवार खाधान्न एवं अन्य सामाग्री राहात स्वरुप हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका...
अमृत खनालहे राज सभामा बसेर शकुनि पासा पल्ट्याउने तिमीएकाधिकारको जंजिरलाई तोडेर एकतन्त्र भित्रको अनिश्चितता सल्ट्याउने तिमीनिरंकुश बादशाहलाई हीराको गद्दिबाट गलहत्याउने तिमीम बबुरो निमुखाको पेटमा कहिले चियाउने कोसिस गरेनौस्वतन्त्रताको मैले देखेको सपनामा विपनाको दिप जलाउने तिमीयो उकुस्मुकुस्ताको जंजिरमा तिर्खाएको मेरो...
सर्लाही, २९ वैशाख । सर्लाहीमा उखु किसान र प्रहरीबीच झडप भएको छ । उखु किसानको भुक्तानीको विषयमा विवाद उत्पन्न हुँदा धनकौल गाउँपालिकामा भएको झडपमा ११ जना घाइते भएका हुन् । ऋण काढेको रकमबाट खेती गरेका किसानले लागातार तीनवर्षसम्मको भुक्तानी...
काठमाडौं, २९ वैशाख । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा, बुद्धभूमि नगरपालिका, बर्दिया र रुपन्देहीका १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमवार बिहानै कपिलवस्तुको दुवै...

भरखरै प्राप्त

धेरैले पढेको