वाग्मती, ३ साउन (रासस) ।मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । आज अपराह्न मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैसेको खोप्लाङ भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–१ का २५ वर्षीय युवा दिपेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ...
भरतपुर, ३ साउन (रासस) ।चितवनमा गाई कोटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । स्थानीय सन्तबहादुर तामाङको...
काठमाडौँ, ३ साउन (रासस) ।गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ । महासङ्घका महासचिव वंशलाल तामाङले आज विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा काम गरिरहेका बेला...
सप्तरी, ३ साउन (रासस) ।असार अन्तिम साता अविरल वर्षाका कारण आएको बाढीले सप्तरी र सिरहको करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको छ । रोपाइँ सकिनै लाग्दा शुरु भएको वर्षा र बाढीले सप्तरी र सिरहामा करिब दुईरदुई हजार धानबाली...
काठमाडौँ, २ साउन (साउन) ।क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे तथा विपद् पत्रकारिता सञ्जालले ५० पत्रकार महिलालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिका र बर्न माउथ युनिभर्सिटीको सहयोगमा स्यानिटाइजर, पञ्जा र मास्क हस्तान्तरण गरिएको हो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख...
रौतहट, २ साउन (रासस) ।नेत्रविक्रम चन्द विप्लव समूहका एक जना कार्यकर्तालाई यहाँस्थित प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाका आधारमा चन्द्रपुर नपा–८ बेतौना घर भएका ३५ वर्षीय विप्लव कार्यकर्ता वीरेन्द्र पासवानलाई गएराति १०ः३० बजे उनको घरैबाट प्रहरीले पक्राउ गरेको...
परासी, २ साउन (रासस) ।नवलपरासी ९ बर्दघाट–सुस्ता पश्चिम०का निजी तथा संस्थागत विद्यालयले बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा गरेका छन् । शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा पठाएका छन् ।विसं २०७७ वैशाखदेखि विद्यालय पूर्णरुपमा सञ्चालन नहुँदासम्म विद्यार्थीबाट कुनै शुल्क...
गलकोट,१ साउन (रासस) ।बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत असार ३० गते पर्वत जिल्लाको...
बैतडी, २ साउन (रासस) ।स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सांसद विकास कोष अन्तर्गतको रु ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा गरिएको छ । उक्त कार्यक्रममा आएको रु छ करोड रकममध्ये ७६ लाख ६८ हजार ५८१ कोरोना कोषमा जम्मा...
कास्की, २ साउन (रासस) ।युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले प्राकृतिक विपत्तिबाट जनताको जीवन रक्षा गर्ने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । पोखरा महानगर तथा माछापुच्छ«े गाउँपालिकाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारणले पु¥याएको क्षतिको निरीक्षणपछि बिहीबार गाउँपालिकामा आयोजित...

भरखरै प्राप्त

धेरैले पढेको