झापा, ४ साउन (रासस) ।झापाको कमल गाउँपालिका–३ केर्खामा गएराति भएको मोटरसाइकल दुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिबार राति ११ः५० बजे...
टीकापुर, ४ साउन (रासस) ।दैनिक वर्षा भएपछि कैलालीका नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै यहाँ नदी तथा खोला किनारमा माछा मार्ने महिलाको सङ्ख्यासमेत बढेको छ । उर्लिएर आएका खोला किनारमा थारू समुदायका महिला तथा बालिका हेल्का...
रौतहट ४ साउन ।रौतहट स्थित सौतेनी आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । स्थानीय देवाही गोनाही नगरपालिका ४ दोहर टोलमा सौतेनी आमाको कुटाइ बाट छोराको मृत्यु भएको हो ।
आफ्नो छोरालाई पिटेको निहुमा स्थानीय गणेश शहनिको श्रीमति २० बर्षीया फुलवादेवि...
रौतहट, ४ साउन। प्रदेश २ का एक मन्त्री सहित प्रशासनको टोलीले शनिवार बेलुका रौतहटको बागमति नदीको बाँधको अनुगमन गरेका छन ।प्रदेश २ सरकारका गृह एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, भुमि व्यवस्था कृषि तथा सहकारी राज्य...
रौतहट ३ साउन ।रौतहट विश्व हिन्दू परिसद नेपालले प्रधानमंत्रीको अभिव्यक्तिको विरुद्धमा रौतहटको विभिन्न ठाउमा प्रदर्शन गरेका छन । भगवान रामको जन्म भएको आयोध्या नेपालको पर्साको ठोरीमा रहेको भनी दिएको अभिव्यक्ति फिर्ता लिनु पर्ने , सनातन धर्म प्रतिको हस्तक्षेप बंद...
रौतहट, ३ साउन ।पुरुषोतम मर्यादा भगवान श्रीरामको जन्मस्थल नेपालको पर्सा स्थितको ठोरी नामक ठाउँमा रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध रौहतटको सदरमुकाम गौरमा बिरोद्ध प्रदर्शनसँगै ओलि र चिनियाँ राजदूत होउ यान्छीको पुत्ला समेत दहन गरिएको छ ।पौरानिक काल...
सर्लाही ३ साउन ।सर्लाही बागमतीको नहरमा डुबेर शनिबार अपराह्न एक महिलाको मृत्यु भएको छ। बागमती नगरपालिका ८ सोल्टीस्थित बागमती सिँचाइ आयोजनाको मानपुर शाखा नहरमा डुबेर अन्दाजी ४१र४२ वर्षकी अम्बिका काफ्ले सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ। बागमती नगरपालिका ६...
बारा, ३ साउन ।बारामा नक्कली नोटसहित एकजना भारतीय नागरिक सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आदर्श कोतवाल गाँउपालिका ६ निवासी ३० वर्षीय नरेन्द्रप्रसाद कुशवाहा, सिमरौनगढ नगरपालिका ५ निवासी २६ वर्षका मनोजकुमार साह र भारत बिहार मोतिहारी थाना...
रौतहट ३, साउन ।रौतहटका बैक तथा वित्तिय संस्थाहरुबाट लिएका ऋणिहरुलाई ऋण तिर्ने अवधि २ बर्ष थपिने भएको छ । राष्ट्र बैङ्कले कोरोना प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गर्ने निर्णय भए संगै रौतहटका नागरिकहरुले उक्त...
काभ्रेपलाञ्चोक, ३ साउन (रासस) ।वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयमार्फत काभ्रेपलाञ्चोकका तीन स्थानीय तहमा अस्पताल निर्माण भइरहेको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकामा अस्पताल निर्माण थालिएको हो ।
तीन स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको प्रदेशसभा...














