राैतहट, ४ साउन । बज्जिका भाषा को बोलबम एलबम बम बम भोले भाग–२ एक कार्यकम बिच विमोचन भएको हो । रेडियो मधेश मसला १०६.४ मेगाहर्जको कार्यालयमा रौतहट क्षेत्र नम्बर ३ प्रदेश 'ख’ को तत्कालिन संघिय समाजवादी पार्टीको तर्फबाट विधायक...
रौतहट ४, साउन ।रौतहटको डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर , सब डिभिजन कार्यालय चोचा वन नर्सरी र चेतनगर वन नर्सरीबाट निशुल्क बिरुवा बितरण गरिएको छ। आज आइतबारबाट आँप , अमरपाली , कागती लगायतका विभिन्न प्रजातीका बिरुवाहरु बितरण भइरहेको डिभिजन वन...
गण्डकी, ४ साउन (रासस) ।गण्डकी प्रदेश प्रहरी कार्यालयले पोखरा महानगरपालिका– ७ मुस्ताङचोकमा प्रहरी अस्पताल भवन निर्माण सम्पन्न गरेको छ ।सेवामा समर्पित प्रहरी कर्मचारीका साथै तिनका आश्रित परिवार एवं भूतपूर्व प्रहरी कर्मचारीको औषधोपचार गर्ने लक्ष्यका साथ नेपाल प्रहरी कल्याण कोषको...
लण्डन, ४ साउन (रासस) ।कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारलाई नेपाल पत्रकार महासङ्घद्वारा स्थापित कोषमा महासङ्घ बेलायतले रु २३ लाख सहयोग गर्ने भएको छ । शाखाको शनिबार लण्डनमा जुममार्फत बसेको बैठकले सो निर्णय गरेको हो । सहयोग गरिएको रकममध्ये...
काठमाडौँ, ४ साउन (रासस) ।पूर्वसांसद मञ्च, नेपालले पूर्वसांसद तथा नेपाल भूपू सैनिक सङ्घका संस्थापक अध्यक्ष दीपकबहादुर गुरुङको यही साउन २ गते निधन भएकामा दुःख व्यक्त गरेको छ । नेपाली काङग्रेसका नेता समेत रहनुभएका उहाँ २०५८ सालमा कास्की जिल्ला क्षेत्र...
काठमाडौँ, ४ साउन (रासस) ।विभिन्न मुलुकमा अलपत्र एक हजार ८० नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान...
काठमाडौँ, ४ साउन (रासस) ।कोभिड– १९ को सङ्क्रमण आज १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा तीन हजार ७४१ जनामा परीक्षण गर्दा १५६ जनामा सङ्क्रमण देखिएको...
दमक, ४ साउन (रासस) ।झापाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रस्थित गौरीगञ्ज गाउँपालिका– ५ स्थित डाँगीटोलामा रहेको सशस्त्र प्रहरीको पोष्टमाथि भारतीय अज्ञात समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका छन् । नेपाल–भारत सीमा क्षेत्रको सशस्त्र प्रहरी पोष्टमाथि शनिबार राति ९ः१५ मिनेट...
काठमाडौँ, ४ साउन (रासस) ।होटल क्षेत्रमा आबद्ध मजदूर कर्मचारीले बन्दाबन्दी अवधिको न्यूनतम तलब सुविधा पाउने भएका छन् । होटल एशोसिएसन अफ नेपाल ९हान० र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील मुख्य तीन ट्रेड युनियनबीच सम्झौता भएसँगै लामो समयदेखिको विवाद समाधान...
झिमरुक, ४ साउन (रासस) ।प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको...

भरखरै प्राप्त

धेरैले पढेको