जिसिमकोट, ७ साउन (रासस) ।ल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा आज काठे पुलबाट खसेर एक जना बालकको मृत्यु भएको छ । पुलबाट खसेर खोलामा परेर मृत्यु हुनेमा अदानचुली–५ करगाईका १५ वर्षीय गोपाल रोकाया रहेको अदानचुली–४ का वडा सदस्य देवखर...
जलेश्वर, ७ साउन (रासस) ।महोत्तरी जिल्लाको भंगहा नगरपालिका –५ मा विषालु सर्पको डसाइबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शम्भु माझी सरदार रहेको छिमेकी आनन्द साहले बताउनुभयो ।अपाङ्गता माझी गए राति आफ्नै घरमा सुतिरहेका...
टीकापुर, ७ साउन (रासस) ।कैलालीको टीकापुरमा व्यापार व्यवसाय गर्ने व्यवसायीलाई अहिलेसम्म ४५ घरधनीले घरभाडामा छुट घोषणा गरेर राहत दिएका छन् । कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण लामो समय व्यापार बन्द हुँदा व्यापार व्यवसायमा सहजता तथा राहतका लागि सटर...
जाजरकोट, ७ (साउन) ।गत असार २५ गते भीषण पहिरामा परी बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको छ । त्रिपालमा खानबस्न अभाव हुँदा स्वास्थ्यावस्था कमजोर भई उनको मृत्यु भएको वडा सचिव...
रामपुर, ७ साउन (रासस) ।पाल्पा जिल्लामा एक वर्षमा ४०७ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७६÷७७ का अवधिमा जिल्लामा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम ३९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वन्यजन्तुमूलक...
काठमाडौँ, ७ साउन (रासस) लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियामार्फत अघि बढाइने भएको छ । पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेपछि अहिले नयाँ ठेक्कामा जान तयारी गरिएको...
हेटौँडा, मकवानपुर, ७ साउन (रासस) ।वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको स्रोतसाधन प्रयोग गरी प्रदेशको १३ वटै जिल्लामा भौतिक पूर्वाधारको विकासको साथै सडक सञ्जाललाई जनताबीच जोड्न पुल निर्माण कार्यमा तीव्रता ल्याइएको बताउनुभएको छ । वाग्मती प्रदेश यातायात पूर्वाधार...
काठमाडौँ, ७ साउन (रासस) ।काठमाडौँ महानगरपालिका–४ चुनदेवी बस्ने शक्तिराज रेग्मीले विभिन्न मानिसबाट लिएको रकम तिर्न नपरोस् भनेर अपहरणमा परेको नाटक गरेको खुल्न आएको छ । रेग्मी असार २४ गतेदेखि हराएका थिए । परिवारले अपहरण परेको हुनसक्ने भन्ने व्यहोराको निवेदन...
चितवन, ७ साउन (रासस) ।जिल्लामा रहेका दुई ठूला नदीमा आज पाँच जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा चार जनाको र राप्ती नदीमा एक जनाको शव फेला परेको हो ।
वर्षा रोकिएर नदीको बहाव घटेसँगै...
सप्तरी, ६ साउन ।पूर्वी पहाडमा जारी अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै सप्तरी र सुनसरीको सीमामा बस्ने स्थानीयलाई स्थानीय प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
नदीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख...














