वाग्मती, २९ साउन (रासस) ।वाग्मती प्रदेशको राजधानी हेटौंडा ३ बसामाडीको तीनताप्के भन्ने स्थानमा पूर्वपश्चिम राजमार्गअन्तर्गत आज ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका...
टीकापुर, २९ साउन (रासस) ।कैलालीको लम्कीचुहा नगरपालिका–१ मा चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय जङ्गलमा बाख्रा चराउन गएका बेला लम्कीचुहास्थित साङ्गा चोक नजीकै चट्याङ पर्दा बालिका अञ्जु शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले...
रौतहट २९ साउन ।रौतहट जिल्लाको गढिमाई नगरपालिकामा निशुल्क पिसिआर परिक्षण गर्ने भएकोे छ । खुल्ला सिमा नाकाका कारण भारतीय नागरिक तथा अन्य संक्रमित नगरका नागरिकहरुको आवतजावत हुने हुदा गढिमाई नगरपालिकाका नागरिकमा पनि कोरोना संक्रमण हुन सक्ने भन्दै नगरभित्रका आम...
विराटनगर, साउन २९ (रासस) ।प्रदेश नं १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनका लागि स्थानीय तह र अस्पताललाई रु एक करोड ६० लाख उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनका लागि रकम प्रदेश सरकारले...
काभ्रेपलाञ्चोक, २९ साउन (रासस) ।सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । आजको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र प्रमुख...
मकवानपुर,२९ साउन (रासस) ।
वाग्मती प्रदेशमा आज अपराह्न २ बजेसम्म ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईँका अनुसार प्रदेशका मकवानपुर, काठमाडौंँ, रामेछापलगायत जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।प्रदेशमा हालसम्म कोरोना...
काभ्रेपलाञ्चोक, २९ साउन (रासस) ।बाग्मती प्रदेश प्रहरी कार्यालयले गत मंगलबार छ प्रहरी कर्मचारीलाई निलम्वन ग¥यो । कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकैदिन सेवाग्राहीसँग घुस रकम लिएकै अवस्थामा ती प्रहरीलाई नियन्त्रणमा लिइ छानविन पछि निलम्वन गरेको हो ।
जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह...
टेकराज पन्थी ।
कोरोना संक्रमणबाट बच्नको लागि यिनी बिधिहरु अपनाउ:-– बेसार तथा अदुवाको सेवन : बेसार तथा अदुवाले हाम्रो साइनस तथा घाँटीमा सुन्निने तथा संक्रमण हुने प्रकृयालाई रोक्दछ । अदुवा र बेसारले संक्रमण बिस्तार हुने प्रक्रियालाई पनि रोक्दछन् ।– नुनपानीको...
बैतडी, २९ साउन (रासस) ।स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो ।
स्क्रब...
चितवन, २९ साउन (रासस) ।चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल बुधबारबाट बन्द भएका हुन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल...














