तम्घास, ३० साउन (रासस) ।गुल्मीमा अज्ञात समूहले मोटरसाइकलमा आगजनी गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेस्थित पन्थीटोलका प्रेमराज पन्थीको मोटरसाइकलमा आगो लगाइएको हो ।
लु३९प ५२४३ नम्बरको मोटरसाइकलमा गए राति करीब २ बजे आगो लगाइएको पन्थीले बताउनुभयो । पन्थीटोलमै बनाइएको...
काठमाडौँ, ३० साउन (रासस) ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले निजी अस्पताललाई पनि २० प्रतिशत श्यया कोभिड–१९ को व्यवस्थापनका लागि राख्न अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडाँै उपत्यकासहित देशभरि नै सङ्क्रमण बढिरहेकाले कोभिड–१९ का...
काठमाडौँ, ३० साउन (रासस) ।एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई रु पाँच लाख ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–४ घर भई तारकेश्वर नगरपालिकास्थित नेपालटारमा बस्दै आएका...
काठमाडौँ, ३० साउन (रासस) ।पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको बिरामी बढ्दै गएकाले बन्द अस्पताल सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ ले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि हाल बन्द रहेको जनमैत्री अस्पताल सञ्चालनमा ल्याउनुपर्ने...
काठमाडौँ, ३० साउन (रासस) ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ ।
कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४÷७५ र आव ०७५÷७६ मा रु एक करोड आठ...
काठमाडौँ, ३० साउन (रासस) ।सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई रु ७९ लाख ४४ हजार ४७६ सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत...
काठमाडौँ, ३० साउन (रासस) ।मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् ।
सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको...
तनहुँ, ३० साउन (रासस) ।लागुऔषध मुद्दाका फरार एक युवकलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।जिल्लाको व्यास नगरपालिका १ भादगाउँ विज्ञानचौर बस्ने २५ वर्षीय सञ्जय घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालतले विसं २०६९ जेठ १६ मा...
रौतहट २९ साउन ।रौतहटमा कोरोना भाइरस समुदायस्तरमा फैलिपछि रौतहटमा नै पिसिआर ल्याब स्थापनाको तयारी गरिएको छ । विहिबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गौर अस्पतालमा कोरोना परिक्षणका लागी पिसिआर ल्याब स्थापना गर्न आवश्यक...
रौतहट २९ साउन ।जिल्ला प्रशासन कार्यालय रौतहटले वितरण गर्दै आएको सवारी पास आज देखि बन्द गरेको छ । बुधवार गृह मन्त्रालयले एक सूचना जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको थियो ।...













