काभ्रेपलाञ्चोक, ३१ साउन (रासस) ।कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले धमाधम सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । नगरभित्र जनप्रतिनिधिलगायतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि मण्डनदेउपुर तथा भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्र प्रवेश प्रमुख नाका–सीमामा आवतजावत रोक...
काठमाडौँ, ३१ साउन (रासस) ।काठमाडौँको टोखा नगरपालिका–९ मा धारिलो हतियार ९चक्कु० प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता...
नवलपरासी, ३१ साउन (रासस) ।कोरोना सङ्क्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । राति १२ बजेदेखि आगामी भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ...
पाल्पा, ३१ साउन (रासस) ।पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियारसहित दुईजना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक...
चितवन, ३१ साउन (रासस) ।जिल्लामा कोरोना सङ्क्रमितको उपचार थाल्ने निजी क्षेत्रमा पुष्पाञ्जली अस्पताल पहिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना गरेको जनाएको छ । रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय...
खोटाङ, ३१ साउन (रासस) ।विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी...
अनिता राउत ।रौतहट ३० साउन । मेचि महाकालि बुहारी संयुक्त आवाज रौतहटको शाखा गठन भएको छ । शनीबार १६ जनाको समुह संगै आवाजको गठन भएको हो । मेची महाकाली बुहारी संयुक्त आवाज रौतहट जिल्लाको संयोजकमा पुजा तिमल्सिना चयन हुनुभएको...
वीरगञ्ज, ३० साउन ।वीरगन्जको नारायणी अस्पतालमा चिकित्सकसहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बिहीबार राति आएको नतिजामा ४९ जना संक्रमितमध्ये २६ जना पर्साका, १९ जना बाराको जितपुर सिमरा उपमहानगरपालिका, दुई जना महोत्तरीको जलेश्वर नगरपालिका, एक जना बाराको...
रौतहट, ३० साउन ।विश्व कोरोना संक्रमनबाट अक्रान्त संग रौतहटको अवास्था निकै जटि बन्दै गएको अवस्थामा गौर अस्पतालामा कोरोना परिक्षणको लागि पिपिआर ल्यावको स्थापना गरिन लागेको छ ।आज शुक्रवार जिल्ला विपद व्यवस्थापन समिति रौतहट गौरमा बसेको बैठकले पि.सि.आर. परिक्षण र...
रौतहटमा थप २४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । हेटौँडा अस्पतालमा गरिएको परीक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्यका अनुसार एकजना सञ्चारकर्मी सहित गौर नगरपालिकामा १७ जनामा थप पोजेटिभ देखा परेको...

भरखरै प्राप्त

धेरैले पढेको