काठमाडौँ, २९ साउन (रासस) ।ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौँ चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि –८ मातातीर्थ चोकबाट बुधबार पक्राउ गरेको हो...
दमौली, २९ साउन (रासस) ।तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको...
कास्की, २९ साउन (रासस) ।प्रहरीले पोखरामा स्कुटर तथा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा साविक थालाजुङ गाबिस–४ स्थायी घर भई हाल पोखरा–३ नदीपुर बस्ने वर्ष १९ का सन्दीप श्रीमल तथा अन्य दुई जना...
सप्तरी, २८ साउन (रासस) ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ८४८३ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स७प ८९३२ नंको...
रसुवा, २८ साउन (रासस) ।कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ । आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन बढ्न थालेको र स्वास्थ्यका मापदण्डसमेत अपुग भएको गुनासा आएका कारण बेत्रावतीदेखि टिमुरेसम्म चल्दै आएको आन्तरिक बससेवा बन्द गरिएको जिल्ला...
ललितपुर, २८ साउन (रासस) ।ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन धरौटीमा रिहा हुनुभएको छ । मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले उहाँलाई असार २८ गते नियन्त्रणमा लिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रमुख...
रौतहट २८ साउन ।रौतहटको प्रमुख जिल्ला अधिकारीको रुपमा मधेशी समुदयाका ईन्द्रदेव यादवको आगमन संगै जिल्लावासीमा खुसीयाली छाएको छ ।नेपालको ईतिहासमा प्रमुख जिल्ला अधिकारीको पदमा सधै पहाडी वर्गाको हावी रहदैँ आएको अवस्थामा वि स २०६३ सालको मधेश आन्दोलन पछि मधेशी...
जनकपुरधाम, २८ साउन ।
जनकपुर ढल्केवर सडकखण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक अशोक यादवको मृत्यु भएको हो ।
मंगलबार राति महेन्द्रनगरबाट जनकपुरतर्फ आइरहेको लु ५६ प ५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरित...
काठमाडौँ, २८ साउन (रासस) ।वायुसेवा सञ्चालक सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग अब धराशयी हुने अवस्थामा पुगेको भन्दै आगामी भदौ १६ गतेदेखि हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ ।
सङ्घले आज एक विज्ञप्ति जारी गरी लामो समय...
डोटी, २८ साउन (रासस) ।जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना...













