काठमाण्डौं ४ भदौ ।आज काठमाडौं उपत्यकामा २०० जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १७४ , ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको छ। अहिलेसम्म काठमाडौंमा २...
रौतहट ४ भदौ ।विश्व हिन्दू परिषद् नेपाल रौतहटले सन्तको हत्यामा संलग्नलाइ अविलम्व छानविन गरी कÞानूनी दायरामा ल्याउन मांग गर्दै जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमंत्रीलाइ ज्ञापन पत्र बुझाएको छ १रौतहट जिल्लाको माधव नारायण नगरपालिका वड़ा नम्बर २ खेसरहियामा हनुमान...
रौतहट ४ भदौ ।रौतहटजिल्लाको माधव नारायण नगरपालिका वडा न २ खेसरहिया बजारमा रहेको हनुमान मन्दीमा पुजा गर्ने स्थानीय ६५ बर्षिय पुजारी श्रीराम साह गएराति ९ बजेको समयमा खाना खाइरहेको अवस्थामा अज्ञात समुहले देव्रे कन्चटमा गोली हानेर हत्या गरेको हो...
वीरगञ्ज, ४ भदौ ।वीरगञ्जको नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप ५३ जनामा संक्रमण पुष्टि भएको छ । बुधवार राति सार्वजनिक गरेको पीसीआर रिपोर्टअनुसार वीरगंजमा १० जना महिलासहित ५३ जनामा संक्रमण पुष्टि भएको हो ।जसमध्ये एक जना बाराका ६२ वर्षीय...
जनकपुरधाम, ४ भदौ ।सिरहामा ११ जना प्रहरी सहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार राति गरिएको स्वाब परिक्षणमा इलाका प्रहरी कार्यालय गोलबजारका १० प्रहरी र ४ जना सर्वसाधारणमा संक्रमण पुष्टि भएको हो ।त्यस्तै, सिरहा नगरपालिका...
लहान, ४ भदौ (रासस) ।सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरमा बाटोको विषयलाई लिएर बिवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ । बाटोको विषयलाई स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी ५० वर्षीया सीतादेवी राउतको मृत्यु भएको प्रहरीले जनाएको...
कास्की, ४ भदौ (रासस) ।पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।गत...
सुदूरपश्चिम, ४ भदौ (रासस) ।सुदूरपश्चिम प्रदेश सरकारले प्राकृतिक विपद्मा परी मृत्यु भएका प्रत्येक परिवारलाई रु एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । धनगढीमा बसेको मन्त्रिपरिषद्को आजको बैठकले प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा व्यवस्थापनलगायत काम...
काठमाडौं, ३ भदौ ।नेपालमा पछिल्लो २४ घन्टामा थप ६ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २२ पिसिआर परीक्षण गर्दा ६ सय ८१ जनामा कोरोना भाइरसको...
काठमाडौं, ३ भदौ ।नेपालमा पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी नियमित जानकारी दिने क्रममा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताएको हो ।...













