काठमाडौं, ५ भदौ ।नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमितको एकैदिन मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १...
चितवन, ५ भदौ ।चितवनमा अहिलेसम्म ३४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । शुक्रवारसम्मको तथ्याङ्क अनुसार चितवनमा १० जना चिकित्सक सहित ३४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई...
पाल्पा,५ भदौ (रासस) ।पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा करेन्ट लागेर एक जनाको आज मुत्यु भएको छ । जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष चेतना गाहाले बताउनुभयो ।उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको...
बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले महदेवा गाउँपालिका–३ बथनाहाका ४५ वर्षीय रामसुन्दर सरदारविरुद्ध बिहीबार उजूरी दर्ता गरेको छ । सामूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला आरोपितले गत सोमबार राति ९ बजे बालिकाको मुख...
कैलाली, ५ भदौ (रासस) ।कैलालीमा रु १६ लाखभन्दा बढीको मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ९आरआईटी० समूह र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको संयुक्त प्रहरी टोलीले भारतको उत्तर प्रदेश घर भई...
राजापुर, ५ भदौ (रासस) ।बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ । बारबर्दिया ८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालिकालाई अपहरणपछि बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन ।विकले आफ्नी छोरीलाई...
रामेछाप, ५ भदौ (रासस) ।कोरोना सङ्क्रमण बढ्न नदिन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यही भदौ १३ गते...
किमाथाङ्का, ५ भदौ (रासस) ।सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित आइसोलेशन तोडफोड भएको छ । बिहीबार राति खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेशनको सामग्री तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ ।आइसोलेशन तोडफोड र चोरी हुँदा रु १५ लाखका स्वास्थ्य...
पर्सा, ५ भदौ (रासस) ।पर्सामा आज एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र वीरगञ्ज हेल्थकेयरमा भर्ना भएका वीरगञ्ज महानगरपालिका वडा नं १० रानीघाट निवासी ४८ वर्षीय पुरुषको आज अपराह्न १ बजे...
चितवन, ५ भदौ (रासस) ।जिल्ला प्रशासन कार्यालय चितवनले थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यस अघि माडी नगरपालिका बाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएकोमा आज राती १२ बजेबाट माडी सहित पुरै जिल्लामा...

भरखरै प्राप्त

धेरैले पढेको