विदुर, ७ भदौ (रासस) ।नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ स्थित बाराही बजारमा आज स्काभेटर आगजनी गरेको आशङ्कामा एक जनालाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ । पार्किङ गरिराखिएको वा २ क २२६० नम्बरको स्काभेटर आगजनी गरेको आशङ्कामा बेलकोटगढी –१३ चिसापानीका ४८ वर्षीय...
रौतहट ७ भदौ ।रौतहटका ब्यावसायीहरुले मनलाग्दी मुल्यमा अति आवश्यक खाद्यान्न सामग्री बिक्रि बितरण गरेको भन्दै उचित मुल्यमा बिक्रि गर्न ब्यावसायीलाई अपिल गरेको छ । रौतहटमा भाद्र १४ गतेसम्म निशेधाज्ञालाई निरन्तरता दिइएको छ । थप गरिएको निशेधाज्ञाको अवधिमा आम नागरिकलाई...
रौतहट, ७ भदौ ।रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका ७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा...
भरतपुर, ७ भदौ (रासस)चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो ।ती महिलाको मृत्यु भएसँगै...
नवलपरासी, ७ भदौ ( रासस) ।नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) प्रतापपुर गाउँपालिका –८ पथलहवाँ टोलका ४० वर्षीय अर्जुन यादवलाई हत्या गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । यादवलाई गए राति कुटपिट गरी हत्या गरेको आरोपमा...
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली शनिबारदेखि बन्द गरिएको छ । उक्त कार्यालयमा कार्यरत पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शनिबार एक सूचना जारी गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली बन्द...
जनकपुरधाम, ७ भदौ (रासस) ।धनुषा जिल्लाको गङ्गुली क्वारेन्टाइनमा सङ्क्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाइ सहयोगीबाट गराइएको घटना सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ । कोभिड(१९ का धनुषा संयोजक डा जामुनप्रसाद सिंहका अनुसार सङ्क्रमितलाई सरसफाइ सहयोगीले परीक्षण गरेको...
बनेपा, ७ भदौ (रासस) ।बनेपा नगरपालिका१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्पाइनल इञ्जुरी अस्पताल तथा...
कास्की,७ भदौ (रासस) ।कास्कीको माछापुच्छ«े गाउँपालिकाको लस्ती खोलामा झोलुङ्गे पुल बनेपछि दुई वडाका स्थानीयवासी औधि खुुशी भएका छन् । वडा नं ३ घाचोकको डिलिनचौर र वडा नं ४ लाहाचोक पहेँले जोड्ने गरी लस्तीमा १०६ मिटर लामो पुल गत साउन...
कास्की,७ भदौ (रासस) ।कास्कीको माछापुच्छे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आज बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले...














