सर्लाही ९ भदौ ।सर्लाहीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। ईश्वरपुर नगरपालिका – २ का ४५ वर्षीय राम ईश्वर पासवानको सोमबार करेन्ट लागेर ज्यान गएको हो। ब्रहम्पुरी गाउँपालिका वडा नं. १ बस्ने सुरेश साह तेलीको घरमा ज्यालामा काम गर्ने...
रौतहट, ८ भाद्र ।मेची महाकाली बुहारी संयुक्त अवाजबाराले आफ्नै पति द्वारा बारम्बार कुटपिटमा परी चरम मानसिक याताना पाई घरेलु हिंसामा परेकी एक महिलालाई उद्वार गरेको छ ।संयुक्त अवाजले बारा जिल्ला निजगढ नगरपालिका वडा नं.९ निवासी हुसेन चौधरीले मादक पदार्थ...
रौतहट । रौतहटको हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई सहिद घोषणाको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । हिन्दू परिषद नेपाल रौतहट जिल्ला कार्य समितिले अज्ञात समुहको गोली प्रहारबाट मारिएका पुजारीलाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आज प्रमुख जिल्ला अधिकारी इन्द्रदेव...
रौतहट ७ भदौ ।रौतहटको गरुडा नगरपालिका वडा नं ६ पोठियाहीका शेख मेराजुल दर्जीका १२ वर्षीय छोरा हसमुदिन दर्जी पोखरीमा डुबेर मृत्यु भएकाको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।हिजो बिहान घर खेल्न निस्कीएका उनी घर नफर्किए पछि परिवारजनले उनको...
रौतहट ७ भदौ ।रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका ९ स्थितमा भट्टी संचालनमा छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लक्ष्मिनीयाका प्रहरी सहायक निरीक्षक सुरेश थापाको कमाण्डमा गएको प्रहरी टोलीले उक्त भट्टी नष्ट गरेको हो। सोहि स्थानका सुखल चौधरीको घरको...
कञ्चनपुर, ७ भदौ (रासस) ।नदीमा डुबेर यहाँ आज एक बालकको मृत्यु भएको छ । वनहरा नदीमा नुहाउने क्रममा कृष्णपुर नगरपालिका–२ का सुरेश बोहराका नौ वर्षीय छोरा नरेश बोहराको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले बताउनुभयो...
इनरुवा, ७ भदौं (रासस) ।सुनसरीमा पुनः एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ । डिसीसीएमसीको आज सम्पन्न भएको बैठकले जिल्लामा एकसाताका लागि निषेधाज्ञाको समय थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । सुनसरीमा यही भदौ १४ गते राति १२ः००...
सिन्धुपाल्चोक, ७ भदौ (रासस) ।छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले सिन्धुपाल्चोकमा यही भदौ १ गतेदेखि जारी लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले यही भदौ...
बुटवल, ७ भदौ (रासस) ।बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज मृत्यु भएको छ । मृतक दुवै रुपन्देही जिल्लाका रहेको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनीहरुको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको...
सप्तरी, ७ भदौ (रासस) ।विष्णुपुर गाउँपालिकास्थित जनता मावि खुरहुरियाका एक ५१ वर्षीय प्रधानाध्यापकको आज मृत्यु भएपछि स्वाब सङ्कलन गरिएको छ ।रुपनी गाउँपालिका–४ भथौल निवासी उहाँको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको परिवारका सदस्यले...

भरखरै प्राप्त

धेरैले पढेको