जनकपुरधाम, ३ भदौ ।धनुषाको बटेश्वरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ का एक २५ वर्षीय एम्बुलेन्स चालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बटेश्वर गाउँपालिकाका फोकल पर्सन रुद्रनारायण यादवले जानकारी दिए ।गत...
रौतहट ३ भदौ ।रौतहट बाट प्रहरीले स्रोत नखुलेको रकमसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको सितामढी बैरगनिया ग्राम पञ्चायत वडा नं १ सिन्दुरिया बस्ने ४५ बर्षिय शान्ति देवि र सोही स्थानमा बस्ने अर्का ४५...
काठमाडौँ, ३ भदौ (रासस) ।नेपाल पत्रकार महासङ्घको कार्यकाल छ महिना थप गरिएको छ । जुम वेविनारबाट आज सम्पन्न महासङ्घको राष्ट्रिय भेलाले केन्द्रीय समितिको तीन वर्षे कार्यकाल यही भाद्र ५ गते समाप्त हुन लागेको सन्दर्भमा कोरोना महामारीको जोखिममा तत्काल महाधिवेशन...
भरतपुर, ३ भदौ (रासस) ।
दुई युवतीलाई जर्बजस्ती करणी गरेको अभियोगमा चितवनमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पुर्पक्षका...
वागमती, ३ भदौ (रासस) ।मकवानपुरको हेटाँैडा उपमहानगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति हेटाँैडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटाँैडा–४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।
किटजन्य रोग अनुसन्धान तथा तालिम...
दार्चुला, ३ भदौ (रासस) ।दार्चुलाको मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ ।अपिहिमाल गाउँपालिका– ५ मकरीगाडमा निर्माणाधीन १० मेगावटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदूर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो ।मकरीगाड हाइड्रोपावरको पोल बोक्ने क्रममा...
काठमाडौँ, ३ भदौ (रासस) ।एक किशेरीलाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । सत्र वर्षीया किशोरीलाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको...
नवलपुर, ३ भदौ (रासस) ।विनयी खोलामा माछा मार्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको जयकुटीमा माछा मार्ने क्रममा अर्जुन गुरुङ बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...
चितवन, ३ भदौ (रासस) ।जिल्ला प्रहरी कार्यालयले अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन् ।
उनलाई प्रहरीले मङ्गलबार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको...
विराटनगर, ३ भदौ (रासस) ।प्रदेश नं १ मा आज १२३ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमण पुष्टि भएकामा ३३ महिला र ९० जना पुरुष छन् । सङ्क्रमित हुनेमा मोरङका ६७, सुनसरीका ३७, झापाका १६, पाँचथरमा एक र दुई...













