पोखरा ६ असोज ।यहाँ प्याजको अधिकतम मूल्य कायम गरिएको छ । प्रतिकिलो ७० रूपैयाँमा कारोबार गर्ने गरी मूल्य कायम गरिएको हो ।भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका व्यापारीहरूले कृत्रिम अभाव खडा गरी मूल्य बढाएपछि प्रशासनले प्याजको अधिकतम मूल्य तोकिदिएको...
काठमाडौं, ६ असोज ।नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ४८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ८ सय २३ जना कोरोना संक्रमणपछि निको भएको बताएको हो...
काठमाडौं ६ असोज ।नेपालमा भन्डै ५ महिनापछि कोरोना संक्रमणका कारण मात्र दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा एक महिला र एक पुरुष गरि २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो...
चितवन, ६ असोज ।भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमवार गरिएको परीक्षणमा चितवनका २२ सहित थप २३ जनामा कोरोना भाइरको संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा। नितु अधिकारीले बताइन् ।...
रौतहट ५ असोज ।पुल निर्माणको विषयलाई लिएर भएको विवादले उग्र रुप लिएपछी सोमबार बिहान बारा र रौतहटका स्थानीयबीच झडप भएको छ। बाराको आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका मेवा गाउँका स्थानीयबीच पुलको विषयलाई लिएर सुरु...
रौतहट ५ असोज ।रौतहट प्रहरीले लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । करिब ३ किलो गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । मौलापुर नगरपालिका ३ गम्हरीया स्थित सहिद चोकबाट राजदेबी नगरपालिका ७ मुडबलवा बस्ने ३०...
विराटनगर ५ असोज ।कोरोना संक्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको छ ।
ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा सोमबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह...
दाङ ५ असोज ।दाङका एक जनाको मलेसियामा मृत्यु भएको छ। बबई गाउँपालिका ५, बबरपुर निवासी १९ वर्षीय दीपक खड्काको मृत्यु भएको हो। करिब एक वर्षअघि वैदेशीक रोजगारीको शिलशिलामा मलेसिया गएका खड्का गत आइतवार मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका...
विराटनगर ५ असोज ।
रङको ग्रामथान गाउँपालिका–४ मा पोखरीमा डुबेर एक परिवारका तीन जनाको मृत्य भएको छ। प्रहरीका अनुसार आमासहित दुई छोरीको मृत्यु भएको हो। आफैले माछा पालेको पोखरीमा डुबेर ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, १३ वर्षीया पवित्रा...
धादिङ ४ असोज ।शनिबार मध्यराति पृथ्वी राजमार्गस्थित गल्छी गाउँपालिकाको बैरेनीमा पेट्रोलियम पदार्थ बोक्ने ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ ।भारतबाट २० हजार लिटर पेट्रोल बोकेर बाठमाडौँ आउँदै गरेको उक्त ट्याङ्कर राति १ बजेको समयमा त्रिशूली...














