विराटनगर, १४ चैत | कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले नेपालमा बहुसङ्ख्यक जनता कृषिमा आधारित रहेकाले कृषिलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय विराटनगरद्वारा आज यहाँ आयोजित ‘कृषि मूल्य सूचना प्रणाली’ सार्वजनिक...
रौतहट १४ चैत। रौतहट जिल्लाका किसानहरु बाली भित्र्याउन लागिपरेका छन् । फागुपूर्णिमा होली सकिएपछि तराई–मधेसका किसानहरू खेतमा लगाइएका तेलहन र दलहन बाली घरमा भित्र्याउनमा व्यस्त देखिएका हुन् । कृषिमा आधारित रहेका मधेसमा नगदे बालीको रुपमा रहेको मसुरी, बंगला, सरसो, तोरी,...
राँझा (बाँके), १४ चैत | नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउने काम भएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जानकारी दिनुभयो । “बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र...
गण्डकी, १३ चैत | बहुसांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको पर्वतको कुश्मा नगरपालिका–६ माझगाउँस्थित ‘शताब्दी घर’को जीर्णोद्धार र संरक्षणका लागि क्राउड फन्डिङ ‘गो फन्ड मी’मार्फत सहयोग गर्न सकिने भएको छ । कुश्मा कला परियोजनाले तीन सय वर्ष पुरानो ऐतिहासिक महत्वको...
चैत्र १३ गते, रौतहट । जिल्लाको गरुडा नगरपालिका वडा नं.४ गरुडा श्रीराम सुगर मिल्सको गेट अगाडि रहेको कुश्वाहा इन्टरप्राइजेजमा आगलागी हुँदा ८ करोड भन्दा बढिको क्षतिभएको छ ।विद्युतसर्ट भएर भएको आगलागीबाट १२ थान मोटरसाइकल, मोटरसाइकलका विभिन्न स्पेयरपार्टसहरु, मोविल, टाएर लगाएतका...
पर्वत, १३ चैत | कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी केही दिनयता जनसंवाद कार्यक्रम गर्दै गृह जिल्ला पर्वतका गाउँबस्तीमा हुनुहुन्छ । उहाँ आइतबारदेखि जिल्लाको पैंयूँ, विहादी, महाशिला हुँदै फलेवासका विभिन्न बस्तीमा भेटघाट गरिरहनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा पुग्दा...
काठमाडौँ, १३ चैत | काठमाडौँ उपत्यकाभित्रका औद्यागिक क्षेत्र अन्यत्रै सार्ने वर्षौअघिको योजना अलपत्र परेको छ । औद्योगिक क्षेत्र सार्ने सरकारको नीति र स्थानीयको माग भएपनि यसले मूर्तरुप लिन भने सकेको छैन । बालाजु, पाटन र भक्तपुरमा सञ्चालित औद्योगिक क्षेत्रहरुको जीर्ण...
काठमाडौँ, १३ चैत | नेपाल विद्युत प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)लाई आग्रह गरेको छ । एआइआइबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको बैंक सञ्चालक समितिका सदस्यहरु सम्मिलित...
पर्वत १३ चैत | वर्षासँगै असिना परेपछि जलजला गाउँपालिका–१ बाँसखर्कमा गरिएको व्यावसायिक सुन्तलाखेतीमा क्षति पुगेको छ । सोमबार दिउँसो परेको असिनापानीले भर्खरै फूल लागेका सुन्तलामा क्षति पुगेको हो । असिनाले सुन्तलाका फुल र मुन्टा भारेको किसान जगतबहादुर खत्रीले बताउनुभयो ।...
कञ्चनपुर, १३ चैत | शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनिकी ४३ वर्षिया ज्ञानुदेवी बादीको परिवार छ वर्षअघि भारत पलायन भएको थियो । पूख्र्यौली पेसाले जीविका चलाउन नसकेपछि उहाँको परिवार मुम्बई पलायन भयो । मुम्बई पुगेपछि उहाँको श्रीमान्को उतै मृत्यु भयो । श्रीमान्को...

भरखरै प्राप्त

धेरैले पढेको