फिक्कल (इलाम), १३ चैत |
इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गर्नुभयो । संयुक्त परिवारमा बस्दै आउनुभएका उहाँको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो । उहाँले प्रतिकिलो रु एक...
गुल्मी, १३ चैत |
मुसिकोट नगरपालिकाको बडीगाढ खोलामा पुल निर्माण हुने भनिएको सात वर्ष भयो । तर अहिलेसम्म खोलमा पुल बन्न सकेको छैन । पुल बन्ने आशैआशामा स्थानीयले सात वर्ष बिताइसके । विसं २०७३ मा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत...
बलेवा (बागलुङ), १३ चैत |
बिस्तारै पर्यटक पुग्दै गरेको हाँडीकोटको प्रचारप्रसारमा स्थानीय युवाले सक्रियता बढाएका छन् । हाँडीकोट टापुमा केही वर्षदेखि मेला महोत्सव गरेरै आन्तरिक पर्यटक पु¥याउन थालिएको हो । हाँडीकोटमा यस वर्षको फागु पूर्णिमामा पनि पाचौँ हाडीकोट महोत्सव भयो...
धनगढी,१० चैत ।
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका-६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)...
धनुषा, ९ चैत |
जनकपुरधाममा महामुर्खको खोजी सुरु भएको छ । होली पर्वको अवसरमा आयोजना गरिने होली महोत्सवमा महामुर्ख पदवी प्रदान गर्ने यहाँको चलन छ । मिथिला नाटयकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सवमा आयोजना...
झापा, ७ चैत |
जिल्लामा लागूऔषध कारोवार र प्रयोग गर्नेहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले यसको नियन्त्रणका लागि समुदायसँग प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले लागूऔषध दुव्र्यसन न्यूनीकरणमा अभिभावकहरुको भूमिका...
तम्घास (गुल्मी), ६ चैत |
मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । दुवै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमै अध्यापन गराउन निर्देशन जारी गरेका हुन् । छत्रकोट गाउँपालिकाले...
त्रिवेणी ६ चैत |
केही वर्षअघिसम्म घण्टाँै हिँडेर पानीको जोहो गर्नुपर्ने बाध्यता रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ सुर्किमारेका स्थानीयलाई थियो । उच्च भूभागमा घर भएकाले पनि पानीको मुहान भेट्टाउन हिँडेर दुई घण्टा समय लाग्ने गथ्र्यो । अहिले भने सुर्किमारे सौर्य खानेपानी...
घोराही (दाङ), ५ चैत |
दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्नहुन्छ । उहाँले २९ भैँसी पाल्नुभएको छ । बिहानै यादव दूध बिक्री गर्न लमही बजारका गल्ली तथा डेरीसम्म पुग्नुहुन्छ । यादवले दैनिक ८० लिटर...
सुन्दरहरैँचा (मोरङ), ५ चैत |
मोरङको सुन्दरहरैँचा नगरपालिका-६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी...














