२०७८ ,२१ भाद्र ।
पर्साको धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी चोकमा आज साझ एक युवकको शव बरामद भएको छ। लंगडी चोकमा रहेको मारिया मनी ट्रान्सफर छाना माथी शब रहेको प्रहरीले जनाएका छन।मनी ट्रान्सफर छाना माथी युवकको शव देखे पछी...
भदौ २०, २०७८ ।
झापाको स्थानीय बिरिङ खोला किनारमा आमाछोराको शव फेला परेको छ । मोरङ सुनबर्षीकी ३८ बर्षीया उमा विक र उनका अढाई बर्षीय छोरा शिशिरको शव खोला किनारमा फेला परेको हो । उनीहरुको शव एक किलोमिटर दुरीको अन्तरमा...
भदौ २०, २०७८ ।
डोल्पाको कागकोटमा गुम्बामा पूजा गर्ने विषयमा दुई समूहबीच विवाद हुँदा झडप भएको छ। झडपमा चार जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ।जिल्लाको छार्काताङसोङ गाउँपालिकाअन्तर्गत पर्ने वडा नं ४ कागकोटमा आइतबार दिउँसो झडप...
भदौ २०, २०७८ ।
महोत्तरीमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर स्थानीय ६२ वर्षीय खोबारी खानको मृत्यु भएको हो ।शनिबार बारीमा रहेको रुखको हाँगा काट्नेक्रममा उनी अचानक लडेर गम्भीर घाइते भएका थिए ।खानको जिल्ला अस्पताल...
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । लमही नगरपालिका–४ हसनपुरका ४६ वर्षीय शिव गिरीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । गएराती लमही–५, रातोडाँडा भन्ने स्थानबाट हसनपुरतर्फ जाँदै गरेको रा ७ प ७८५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई...
२०७८ १९ भदौ ।
शनिवार बिहान अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ बर्षीय सञ्जय बिक छन् । काठमाडौँबाट...
महोत्तरी, भदौ १८ गते ।
मलामीबाट फर्केर पोखरीमा नुहान पस्दा बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ७ स्थित जनता माबि बिधालय सुन्दरपुरको पोखरीमा डुबेर बेपत्ता भएका स्थानीय ५० वर्षीय उपेन्द्र बैठाको शव शुक्रबार बिहान...
रौतहट, भदौ ६ गते //लागु औषध मुद्दामा फिल्मी शैलीमा फसाइएका रौतहटका पत्रकार मो. मोजिबुल्ला सहित एक अन्य बारे यथार्थ बुझ्न मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मिया अन्सारी रौतहट आउनु भएको हो ।
घटना को शुरुआत देखिनै घटना बारे चासो राख्दै...
कैलाली – कैलालीको भासु भिरबाट जीप खस्दा दुई जनाकाे ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । धनगढीदेखि गइरहेकाे प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरकाे जीप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएकाे छ...
साउन २०, काठमाडौं । गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
गत असार १ गते देखिनै नगरपालिकाको सबै...














