रौतहट ३० बैसाख।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मतदान केन्द्र भित्र छिर्न खोज्दा स्थानियले विरोध गरेका छन ।पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई रौतहट सदरमुकाम गौरको विभिन्न वडाको मतदान केन्द्रमा घुम्ने क्रममा वडा नं.५ गौरी शंकर यादव...
जनकपुरधाम बैशाख २९ :- मुस्लीम आयोगका अध्यक्ष स्थानिय चुनावमा पैसा बाँडेको आरोपमा जनकपुर प्रहरीले जनकपुर स्थित सीताशरण होटल बाट पक्राउ गरेको छ । अन्सारी माथी स्थानिय चुनावमा पैसा बाँडेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका डि एस पी प्रदिप...
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं १० नदवामा जय गुर्गा पेट्रोल पम्प र पेप्सी कम्पनीको अगाडि ठूलो सडक दुर्घटना भएको छ । पुर्व देखि पश्चिम दिशातिर गईरहेको टिप्पर र पश्चिम देखि पुर्व दिशातिर गैरहेको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल...
१७ चैत, जनकपुरधाम ।
जनकपुरधाममा स्कुल बसको ठक्करले एक जनाको मृत्यु भएके छ ।बिहिवार आज ज्नकपुरधाम उपमहानगरपालिका वडा नं. १४ खाद्य संस्थान नजिक पुष्पबाटिका स्कुलको प्रदेश–२–०३ ००१ख ०५३२ नम्बरको बसले ठकक्र दिँदा क्षिरेश्वरनाथ नगरपालिका १ बस्ने ३५ बर्षीय मनोज लामिछानेको...
बुटवल- रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी...
गुल्मी – गुल्मीमा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका एकै परिवारका तीन जनाको ज्यान गएको छ । गए राति गएको पहिरोले रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्काका तिलक परियारको घर पुरिँदा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका...
नवलपरासी - नवलपरासी–बर्दघाट सुस्तापूर्व नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा भएको दुर्घटनामा अरु २४ जना यात्रु घाइते भएका छन् । दुई जना महिला र एक पुरुषको ज्यान गएको तर पहिचान नखुलेको...
२०७८ ,२१ भाद्र ।
संखुवासभामा एकै घरपरिवारका ६ जनाको धारिलो हतियार प्रहार गरी विभत्स हत्या भएको छ ।संखुवासभाको मादी नगरपालिका १ खोलागाउँ बस्ने तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको गए राति विभत्स हत्या भएको हो ।
तेजबहादुरसहित उनका परिवारलाई सोमबार विहान छिमेकीले हत्या...
२०७८ ,२१ भाद्र ।
घरमाथि पहिरो खस्दा रोल्पा नगरपालिका–१० धबाङको बाम्दा गाउँमा सोमबार दुई जनाको मृत्यु भएको छ । पहिरोले स्थानीय पूर्णबहादुर थापाको घर भत्कँदा सोमबार बिहान उनकी आमा ७० वर्षीया गौरी थापा र ५ वर्षीय भान्जाको मृत्यु भएको हो ।प्रहरीका अनुसार...
२०७८ २१ भदौ
दाजुलाई मार्तल प्रहार गरी हत्या गरेको आरोपमा कचनकवल गाउँपालिका-३ का ३७ वर्षीय रतनलाल राजवंशी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार रतनलाललाई आइतबार राति मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीमा आफन्तको घरबाट पक्राउ गरेको हो।घरायसी विवादको क्रममा...













