माघ , २२ धनुषा जिल्ला प्रहरीले कार्यालय धनुषाले जनकपुरधमबाट मिटर व्याजिको धन्दा गर्दै आर्थिक शोषण गर्ने दिलिप साहलाई नियन्त्रणमा लिएकाे छ । गरिब र सोझाहरुलाई मिटर ब्याजमा पैसा लगाउँदै आएका ४१ वर्षीय साहलाई धुनषा प्रहरीले पक्राउ गरेको हो । उजुरी दिएको...
धनुषा , माघ १६ / धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको सखुवा हिरासतको पर्खाल फोडेर थुनुवाहरु फरार भएका छन् । लागुऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवा फरार भएका हुन् ।पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोडेर ढोकाको...
काठमाडौं १३ माघ । विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन गएको औंल्याएका छन । नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालिन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाईन्सका...
काठमाडौं १३ माघ  । धनुषा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार पत्रकार सम्मेलन गर्दै धनुषाको पिडारी चोकबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको जानकारी दिएको हो । पिडारी चोकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको अटोमा...
१२ माघ, रौतहट बेपता भएकी रिंकु कुमारी सोनाको हत्या भयको भारतीय प्रहरी आनुमा रहेको छ। रौतहटको कटहरिया नगरपालिका माइती भएकी २३ वर्षीय रिंकु सोनीको हत्या भएको भारतीय प्रहरीले निष्कर्ष रहेको छ । भारतीय प्रहरीले श्रीमानले रिंकुको हत्यगरी श्रीमान ३५ वर्षीयप्रदीप साह...
महोत्तरी २ पुस । जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाइ पक्राउ गरेको छ । ११ हजार नक्कली नोटसहित भारतीय  नागरिक रमन कुमारलाइ प्रहरीले पक्राउ गरेको हो ।जलेश्वर नगरपालिका ३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले नक्कली...
१ पुस, धनगढी । कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा शुक्रबार बिहान बसको ठक्करबाट २१ वर्षीय कविराज वैद्यको मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुलातर्फ गइरहेको ना ६ ख ६५२१ नम्बरको...
२०७९ मंसिर १४ गते। रौतहटको फतुवा विजयपुर नगरपालिका वडा न २ सितलपुरका भूपू सई रामानन्द यादवको २ बिगहा धान बराबरको अज्ञात समुहले आगजानी गरेका छन्। गए राति १२ बजेको समयमा अज्ञात समुहले खरियानमा दाई गर्न राखिएको २ बिगहा क्षेत्रफलको धानको...
विराटनगर ३ मंसिर । निर्वाचनको अघिल्लो दिन आज शनिबार विराटनगरमा शंकास्पद बस्तु फेला परेको छ । शनिबार बिहान विराटनगर महानगरपालिका-३ पुष्प मार्गमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । सडकको छेउमा बिहान साढे ६ बजे शंकास्पद वस्तु देखेपछि स्थानीयले...
काठमाडौं २२ कात्तिक  । समूह चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लव समूह विजेताको रुपमा काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा...

भरखरै प्राप्त

धेरैले पढेको