वीरगञ्ज। वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ६१ वर्षीय एक महिलाको कोरोना सङ्क्रमण बाट मृत्यु भएको छ ।

बैशाख ३ गते कोरोना पुष्टि भएकी उनलाई ५ गते अस्पताल भर्ना भएकी उनी अईसियूमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताउनु भयो ।उनलाई निमोनियासहित, श्वासप्रश्वासमा समेत समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here