काठमाडौं १८ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि केन्द्रिय कारगार पठाइएको छ । शुक्रवार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतले थुनछेक बहसमा प्राप्त प्रमाणलाई आधार मानेर क्रिकेटर लामिछाने निर्दोष हुन् भन्ने कुनै...
काठमाडौं १६ कात्तिक  । काठमाडौं-२४, जुद्ध शालिक नजिक मंगलबार मृत अवस्थामा फेला परेका व्यक्तिको काठाको आग्लो प्रहार गरेर हत्या भएको खुलेको छ । अन्दाजी ४४/४५ वर्षका पहिचान नखुलेका व्यक्तिको हत्या भएको निष्कर्षसहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...
काठमाडौं १६ कात्तिक  । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको अभियोगमा आजबाट थुनछेक बहस शुरु भएको छ । थुनछेक बहसको पहिलो दिन आज काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको सन्दीप पक्षका वकील मुरारी सापकोटाले बताउनु भयो । उहाँले जबरजस्तीकरणीको अभियोग दर्ता...
हेटौंडा १० कात्तिक  । मकवानपुरका छुट्टाछुट्टै स्थानमा लडेर २  जनाको मृत्यु भएको छ । हेटौंडा-१२ कल्याणटारका ५७ वर्षीय कृष्ण बम्जनको आज बिहीबार बिहान साढे ९ बजे हिंड्दै गर्दा हल्का पानी रहेको खोल्सामा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी भीमफेदी-१...
काठमाडौं २ कात्तिक । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् । गत शुक्रवार सामान्य ज्वरो र टाउको दुख्ने समस्या...
धनुषा , ३० असोज || धनुषाबाट कटुवा पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय रामसागर ठाकुर रहेका छन्। शनिबार राति जिल्लाको सवैला नगरपालिका–१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट उनलाई उक्त पेस्तोलसहित पक्राउ...
काठमाडौं ३० असोज  । आइतबार निधन भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिका परिसरमा पुगेका छन् । आइतबार किस्ट अस्पतालमा निधन भएका जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा ल्याइएको थियो ।...
काठमाडौं ३० असोज । संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ । आईतवार बिहान ७ बजेर ९ मिनेटमा उहाँको उपचारको क्रममा ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको हो । जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो...
काठमाडौं २७ असोज   । जिल्ला अदालत, काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । २० असोजमा पक्राउ परेका लामिछानेलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।बिहीबार पुनः ७ दिन म्याद...
जुम्ला २२ असोज  । जुम्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक...

भरखरै प्राप्त

धेरैले पढेको