सप्तरी २१ असोज  । सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) भारतमा मृत फेला परेका छन् । सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत असई सत्यनारायण यादव भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा बिहीबार मृत...
काठमाडौं,१५,असोज  । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ ड्राइभर टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार बुटवल उपमहानगरपालिका-८ का २३ वर्षीय साईमन मल्ल रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा...
सल्यान,१२,असोज । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर धकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिम जादैँ गरेको रा १ ज ५६३ नम्बरको जीप दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ...
काठमाडौं ,९,असोज  । नेपाल प्रहरीले अवैध लागु औषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आईतवार नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । सार्वजनिक हुनेमा लागु औषध खैरो हेरोईनतर्फ २ जना, नियन्त्रित...
काठमाडौं,८,असोज  । देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको...
महोत्तरी,८, असोज  । महोत्तरीमा एक महिला मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । जिल्लाको मट्टिहानी वडा नम्बर १ सानो धिरापुर बस्ने अन्जादी ४० वर्षीया अमना खातुनको शव भेटिएको प्रहरीले जनाएको छ । शुक्रवारसाँझ घाँस काटन जंगल गएकी महिलाको शव घरबाट...
रौतहट,०६,असोज  । नेपाल पत्रकार महासंघको पूर्व सचिव रबीन्द्र मण्डल गौर अस्पतालमा जिवन मरणको दोसाँधमा जीन्दगीको लडाई पराजित भई भौतिक शरिरलाई परित्याग गरेर सधैको लागि बुधवार राति विदा भए ।रौतहटको दुर्गा भगवती ३ मत्सरी निवासी उदन मण्डलको जेठो छोराको रुपमा रहेका...
रौतहट, ४,असोज । रौतहटको माधवनारायण नगरपालिका का नगरप्रमुख तथा कर्मचारीहरुद्वारा आ(आफ्नो व्यक्तिगत तर्फबाट उपचाररत पत्राकार रविन्द्र मण्डल ज्यु लाई १ लाख नगद सहयोग । रौतहटको माधवनारायण नगरपालिका नगरप्रमुख बैजु प्रसाद यादव तथा उक्त नगरपालिकाका कर्मचारीहरुले आ( आफ्नो व्यक्तिगत तर्फबाट नेपाल...
बारा,२०,भदौ | प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगंजबाट आईतवार बिहान साढे ४ बजे ३४ किलो लागु औषध गाजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । त्रिभुवन राजपथ अन्र्तगत हेटौडा–पथलैया खण्डमा सवारी चेकजाचको क्रममा ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्रमुख प्रहरी...
काठमाडौं,२ भदौ,  । इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरुको सिंहदबारभित्र आन्दोलन शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरुले सिंहदबारस्थित मन्त्रालय अगाडि आन्दोलन गरेका छन् । बिहीवार मन्त्रालयमा इन्जिनियरिङ समूह अन्तर्गतका सिभिल समूह,बिल्डिङ एण्ड आर्किटेक्ट उप–समूहका कर्मचारीहरुले सांकेतिक रुपमा आन्दोलन गरेका हुन् । कर्मचारीहरुले सरकारले संघीय...

भरखरै प्राप्त

धेरैले पढेको