रौतहट ,०२,भदौ  ।  रौतहटमा बिहिवार बिहान बस र अटो रिक्सा एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ। रौतहटको पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिकाको वडा न २ मा रहेको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना भएको प्रहरीले बताएको छ। काठमाडौंबाट...
साउन २२ गते । सिरहाको मिर्चैया नगरपालिकामा सञ्चालित रहेको सौर्य सिमेन्ट उद्योगमा भइरहेको आन्दोलनको समाचार संकलनमा पुगेका संचारकर्मीहरुमाथि निर्घात कुटपिट भएको छ ।उद्योग संचालककै निर्देशनमा प्रहरीले सिरहाको कर्जन्हा स्थित रेडियो गंगाजलका समाचार वाचक चन्द्रदीप ठाकुर र सम्वाददाता अरविन पासमान माथि...
सप्तरी,२१,साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपमेयर र उनका श्रीमानले किर्ते गरी दुई देशको नागरिकता लिएको भन्दै छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । उपमेयर मीरा कुमारी यादव र उनका श्रीमान महेन्द्र यादवले किर्ते गरी नेपाल र भारत...
सप्तरी,२१,साउन । सप्तरी जिल्लामा एक वर्षको अवधिमा लागूऔषध कारोबार तथा प्रयोग गर्ने कसूरमा १ सय ४१ जना पक्राउ परेका छन् ।उक्त कर्यमा संलग्न ४ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार...
रौतहट,२१,साउन । रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नंबर ६ स्थित बागमती नदीमा हुन सकिने सम्भावित कटानलाई रोक्ने उद्देश्यले बोरामा बलुवा हालेर बनाइएको अस्थायी स्पर बगाइएको छ । पहाड़ी भेगमा भएको बर्षाको कारण नदीमा आएको बाढ़ीले राजदेवी नगरपालिका वड़ा नम्बर ६ र...
२१ साउन,  । तेहरान । इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको संख्या ८० नाघेको  छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।  इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी...
धनगढी,२१ साउन,  । कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।टीकापुर नगरपालिका–१ को जमरा कुलोमा नुहाउने क्रममा डुबेर एकतानगर शिविरमा बस्ने लालसिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको प्रहरीले जनाएको छ । साथीहरुसँगै कुलोमा नुहाउने क्रममा डुबेर...
काठमाडौं,२१,साउन  । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकका लागि जोखिमपूर्ण गन्तव्य बनेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकहरुले सावधानी नअपनाउँदा र स्थानीय प्रशासनले आवश्यक ध्यान नदिँदा जोखिमपूर्ण बनेको हो ।...
साउन २१ गते । नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नुवाकोटको बेलकोटगढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । काठमाडौँलगायत आसपासका जिल्लामा पनि...
साउन २१ गते । नदीमा तटबन्ध निर्माणको लागि कतैबाट चासो नदेखाएका कारण नदी किनारका बस्तीका स्थानीयलाई डुबानको चिन्ताले पिरोलेको छ । गत वर्ष बस्तीमा पसेको बाढीबाट त्रसित स्थानीयले पक्की तटबन्ध निर्माण हुने आश गरेका भए पनि यो वर्ष निर्माण हुन...

भरखरै प्राप्त

धेरैले पढेको