गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्दछ । यी समस्यामध्ये एक हो, घमौरा । यो पसिनाको ग्रन्थीहरुबाट आउने एक किसिमको संक्रमण हो । पसिना ग्रन्थीका प्वालहरु शरीरमा सबैतिर सिधा भएर जान्छ । तर कहिलेकाही कुनै कारणवंश पसिनाको प्वालहरु बन्द...
काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर ६ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ०७ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
१३ हजार सात सय ३६ जनाको नमुना...
काठमाण्डाै – नेपालमा कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार सात सय २५ मात्रा खोप लगाएसँगै नेपालमा कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख १४...
काठमाडौँ- पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुनेकाे सङ्ख्या झन्डै तीन गुणाले धेरै भएकाे छ ।२४ घण्टामा एक हजार ९५ जना नयाँ सङ्क्रमित थपिएकामा दुई हजार नौ सय ५७ जना निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजारभन्दा तल झरेको छ ।पछिल्लो २४ घण्टामा एक हजार चार सय १३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार तीन सय १३ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर एक हजार चार सय ८६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार पाँच सय ३९ वटा नमुना परीक्षण गर्दा एक हजार चार सय ८६ जनामा सङ्क्रमण...
भदौ २०, २०७८ ।
नेपालमा कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।यही अवधिमा कोरोना संक्रमित १ हजार ८९ जना थपिएका छन्। ७ हजार ९ सय...
१९ भदौं काठमाडौँ -नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७५३ जनाको पीसीआर परीक्षणमा १ हजार २४ र ४ हजार ३१२२...
भदौ १८, २०७८
पछिल्लो २४ घण्टामा १७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल...
काठमाण्डाै – आज बुधवार पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३० जना कोरोना सङ्क्रमणमुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज निकाे हुनेसहित अहिलेसम्म काेराेना सङ्क्रमणमुक्त हुनेकाे...










