ठमाडौं :- विगत केही समयदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट हालसम्म चारजनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीय बालकको निजी क्लिनिक, ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पतालमा ल्याउँदै गर्दा झाडापखाला कपिलवस्तुमा फैलिएको...
सिन्धुलीको दुधौली नगरपालिका(११ मरघटिस्थित कमला नदीमा नुहाउने क्रममा डुबेर सिन्धुली र रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । नदीमा डुबेर इलाम सन्दकपुर गाउँपालिका(१ बस्ने २५ वर्षीया फुलकुमारी मुखियाको शुक्रबार बिहान मृत्यु भएको हो । नदीमा नुहाउने क्रममा डुबेर गम्भीर...
हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १५ स्थित रातेमाटेमा एक यात्रुबाहक बसले मोटरसाइकललाई ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
राति गए नारायणगढबाट काँकडभिट्टा जाँदै गरेको ना६ख ७६९ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा...
सिमरा- बाराको नितनपुर चोक नजिक ट्यांकर र गाडी एक आपसमा ठोकिदा ३ जनाको मृत्यु भएको छ ।
नेपाली ट्यांकर ना ३ ख ७५९४ र विपरीत दिशाबाट आएको भारतिय बि.आर. ०६ कयु. ४१४१ नम्बरको कार एक आपसमा ठोकिदा गाडी सवार दुइजना...
खोटाङ –खोटाङको दिक्तेलमा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ।
संखुवासभाबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाउन गएका ४९ वर्षीय लेखबहादुर राउतको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
ससुरालीमा टीका लगाएर संखुवासभा घर फर्किंदै गर्दा बाम्राङको...
काठमाडौं : कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै आउने भएको छ। १८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने फाइजर खोप अमेरिकाबाट केही दिनभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अधिकारीहरुले दशैंअघि नै आउने बताएका थिए। तर‚ द ग्लोबल एलायन्स फर...
सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ फेरुचेमा लेक लागेर एक भारतीय नागरिकको ज्यान गएको छ।
खुम्बु क्षेत्रकाे भ्रमणमा आएका १९ वर्षीय मेजिनको लेक लागेर शुक्रवार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो...
ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको सर्पको टोकाइबाट मृत्यु भएको छ । आज बिहान जिल्ला अस्पतालमा भर्ना गरिएका घतानीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
शुक्रबार राति घतानीलाई सर्पले टोकेको थियो ।...
कैलाली- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४० जनाको नमूना परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए।
हाल अस्पतालमा ८ जना कोरोना संक्रमितको...
काँकडभिट्टा — अघिल्लो वर्ष जनवरी २१ को दिन दुर्घटनामा परेका खोटाङको लामाखोपका २२ वर्षीय अभिनय राईलाई भारतको बिहारको पटनास्थित अस्पतालले बन्धक बनाएर राखेको खुलेको छ । विगत १० महिनादेखि उपचारार्थ राईलाई चिकित्सकले एक महिना अघि नै डिस्चार्ज गरे पनि...













