काठमाडौं ,१६,असार । असार १६ गते बिहीवार काठमाडौंमा हुने केही कार्यक्रमहरु नेपाल स्वास्थ्य प्राविधिक संघमा स्वास्थ्यमन्त्री खापुङ कार्यक्रमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले सम्बोधन गर्नुहुनेछ । शेखर समूहको बैठक बस्दै नेपाली काँग्रेसका नेता शेखर कोईराला पक्षको बैठक बस्दैछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले...
काठमाडौं ,१५,असार । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको प्रशासनिक तथा प्राविधिकतर्फको १०२ पदको परीक्षामा सबै परीक्षार्थी अनुतीर्ण भएका छन् ।आयोगले मंगलबार सार्वजनिक गरेको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुलातर्फको परीक्षामा एकजना पनि परीक्षार्थी...
धनुषा,१५,असार  । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न राजिनामा दिएका शिक्षक पुनः विद्यालयमा हाजिर हुँदा विवाद शुरु भएको छ ।धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित माध्यमिक विद्यालय बरमझियामा रेखा यादव हाजिर हुन खोजेपछि विवाद शुरु भएको हो । उनलाई प्रधानाध्यापक राजदेव यादवले आर्थिक प्रलोभनमा...
काठमाडौं,१४,असार  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२ औँ तह) मा बढुवाका लागि दुई जनाको नाम सिफारिस भएको छ ।स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार बढुवा समतिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाको लागि डा. टंकप्रसाद बराकोटी र डा.संगिता कौशल...
काठमाडौं,७,असार  । अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री...
जनकपुर,५,असार । कोभिड विरुद्धको अभियान अन्र्तगत आगामी ९ असारदेखि मधेश प्रदेशसहित देशभरि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर नामक भ्यासिन लगाइने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रको सहकार्यमा स्वास्थ्य पत्रकार मञ्ज नेपालले शनिबार जनकपुरधाममा आयोजना गरिएको अन्तरक्रिया...
काठमाडौं ,२७, जेठ । काठमाडौं उपत्यकाका फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खासल्न थालिएको छ ।बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौंबाट गएका ट्रकहरुले ल्याण्डफिल साइटमा फोहोर खसाल्न थालेको हो ।शुक्रबार विहान भएको छलफलमा शहरी विकासमन्त्रीले प्रतिवद्धतापत्र सार्वजनिक...
जेष्ठ २७, काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २२ जनामा संक्रमण पुष्टि भएको हो।२ हजार ७५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक...
जेष्ठ २७, काठमाडौं ।निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् । प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई बढी मूल्य लिन सहयोग मिलेको छ । पाठ्यक्रम विकास केन्द्रले श्यामश्वेत (एक रङ) को...
जेठ, २२,काठमाडौं । क्यान्सर सर्वाइभर्स दिवसमा ब्लड क्यान्सरबारे विज्ञहरुको सुझाव ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन् । आईतवार वीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलव हुने भएकाले ब्लड क्यान्सर...

भरखरै प्राप्त

धेरैले पढेको