२८ असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरिएको छ । प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् ।l
सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।...
जनकपुरधाम,२७ असार// प्रदेश २ सरकारले रातो किताबमा मन्त्रीमुखी योजना मात्रै राखेको भन्दै विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । रातोकिताब संशोधन गरी समानुपातिक ढंगले बजेट विनियोजन नभएसम्म प्रदेशसभा चल्न नदिने एमाले र माओवादी केन्द्रका सांसदले अडान राखेपछि
प्रदेशसभा बैठक...
काठमाडौं// नेकपा एमालेको विवाद समाधान कार्यदल यतिबेला पार्टी एकता जोगाउने अन्तिम कसरतमा जुटिरहेको छ। शुक्रबार करिब ७ घण्टा बसेको कार्यदलले एमाले एकता जोगाउनबारे मस्यौदासमेत तयार गरिसकेको छ।
कार्यदलले तयार गरेको मस्यौदाको विषयमा आजको बैठकले मूर्तरूप दिने तयारी भइरहेको प्रवक्ता तथा...
भैरहवा , असार १८ गते///जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश सभा सदस्य एवं लुम्बनी सरकारका भौतिक पूर्वाधार राज्य मन्त्री सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा गरेकी छिन् ।
जनता समाजवादी पार्टीको निर्णय विपरित महन्थ ठाकुर समूहको उस्काहटमा राज्यमन्त्री बनेकी शर्माले पार्टीको समर्थन...
१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि चाहिने जति कोरोना खोप आउने दाबी गरेका छन् ।
नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले सो दाबी गरेका हुन् । उनले भने, ‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि...
१८ असार काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बालुवाटारमा सुरु भएको बैठकमा माधव नेपाल पक्ष भने सहभागी छैन।
महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै बैठक सुरु भएको हो।बैठकमा उपाध्यक्ष बामदेव गौतम भने सहभागी भएका छन्।नेपाल...
४ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको वैधानिकता दावी गर्दै नेताहरु आयोग पुगेका हुन् ।
बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो ।...
०४ असार काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्य विश्व नेताहरुलाई उछिन्दै संसारकै लोकप्रिय नेताको सूचीमा पहिलो स्थानमा सूचीकृत भएका छन् ।
अमेरिकाको डेटा इन्टिलेजेन्स फर्म मर्निङ कन्सल्टको पछिल्लो सर्वेमा मोदी विश्व नेताहरुको पहिलो स्थानमा छन् । मोदीको अप्रुभल रेटिङ...
रौतहट १ असार ।
प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८।०७९ का लागि बजेट बिनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बजेट मंगलबार...
जनकपुरधाम, २४ जेष्ठ ।
प्रदेश-२ को भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्तीमा परेका जितेन्द्र सोनलले सरकारी निवास ‘मधेस भवन’ छाडेका छन् ।
बर्खास्तमा परेको भोलिपल्ट सोमबार विहानै नबित्दै सोनलले सरकारी निवास छाडेका हुन् । उनले ‘मधेस भवन’बाट एक हातमा शुटकेस र अर्को...












