जेष्ठ १९ काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) का दुई पक्षले एक अर्कालाई निष्कासन गर्दै दिएको जानकारीको प्रक्रिया नपुगेको निर्वाचन आयोगले जनाएको छ । दुवै अध्यक्षले एकले अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेका पत्र राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो...
२८ बैशाख काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक डाकेका छन् ।नयाँ सरकारको सम्भावित गठबन्धन समेत ठानिएका दुई दल, माओवादी केन्द्र र जसपाका नेतालाई देउवाले आफ्नै निवास बुढानिलकण्ठमा दिउँसो २ बजे छलफलका लागि बोलाएका हुन् । बैठकमा...
२६ बैशाख काठमाडौं । संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुका पदाधिकारी र सदस्यहरुको पदपूर्तिको सिफारिस गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा आज बसेको बैठकले संवैधानिक आयोगका रिक्त पदपूर्तिको सिफारिस गरेको हो । विपक्षी दलका नेता र...
२६ बैशाख काठमाडौँ — जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बस्दै छ । आइतबार दिउँसो २ बजे संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निवासमा शीर्ष ६ नेताको बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस...
२६ बैशाख काठमाडौँ । जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन् । आइतबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुरले विश्वासको मत नदिने बरु तटस्थ बस्ने जानकारी गराएका हुन् ।
काँग्रेस सभापति शेरबहादुर देउवालाई...
२३ बैशाख काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार साँझको लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकका एजेण्डा बारे ती मन्त्रीले केही खुलाएनन् ।
आजको बैठकले...
२३ बैशाख काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन्।बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकलगत्तै ओली शीतलनिवास पुगेका हुन्।अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल चलिरहेको छ।
यसैबीच, बिहीबार बिहान बालुवाटारमा एमाले स्थायी...
२३ बैशाख काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक भर्खरै सुरु भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभाको उपनिर्वाचनको उमेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल...
०८ बैशाख काठमाडौं । नेकपा (माओवादी केन्द्र)को मंगलबारदेखि जारी स्थायी समिति बैठक आज पनि बस्दै छ। बैठक पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो एक बजेपछि सुरु हुनेछ ।
मंगलबारको ६ कार्यसूची तय गरेको थियो र त्यसमाथि छलफल भएको थियो। पहिलो दिनको बैठकमा...
रौतहट ।चैत १८ गते। रौतहट को गढीमाई नगरपालिकामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।गढी माई नगरपालिकाको वार्ड -७ मा माओवादी , एमाले र जसपा पार्टी प्रत्याग गरि करिब ५०० सय जना नेपालि कांग्रेशमा प्रवेश गरेको छ ।
नव प्रवेशीहरुलाई...













