साउन १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ। बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले रेड खबर लाई जानकारी दिए। उनका अनुसार प्रतिनिधि सभा विघटन...
साउन १,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान सरकारी निवास बालुवाटार सर्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुर उहाँ बिहान ९ बजेर ५७ मिनेट जाँदा बालुवाटार सर्नु हुने भएको हो । बालुवाटार प्रवेशका लागि यो समय उत्तम साइत रहेकोले...
साउन १, काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक शुक्रबारका लागि बोलाइएको छ। दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि केही ढिला गरी बैठक सुरू गरिने स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई...
साउन ३१ काठमाडौं । सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते अपराह्न ४ बजे प्रतिनिसभाको बैठक बोलाउन सिफारिश गरेको हो । बैठकपछि सरकारका प्रवक्ता समेत...
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’संग भएको ३ बुँदे सहमति कार्यन्वयन हुने आश्वासन दिएका छन्। सरकारसँग भएको ३ बुँदे सहमति पहिलो पटक प्रचण्डलाई भेट्न खुमलटार पुगेका विप्लव र सचिवालय सदस्य धमेन्द्र...
रौतहट, ३० असार । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले रौतहटको धर्मपुरमा बोलेका बाचा पुरा गर्ला कि भन्ने प्रश्न उठन थालेको छ । सर्बोच्च अदाललते असार २८ गते गरेको प्रतिनिधी सभा स्थापना तथा सभापति देउवालाई प्रधानमन्त्री बनाउने परमादेश गरे देखि...
असार 30 ,नेपाल सरकारका नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डको कृपाले आफु अर्थमन्त्री बन्न पाएको बताएका छन् । पदभार ग्रहण पश्चात अर्थमन्त्री शर्माले आफनो समाजिक संजालमा लेख्दैं उक्त कुरा बताउनु भएको हो । अर्थमन्त्री शर्माले आफुलाई पार्टी अध्यक्ष कमरेड...
असार ३०, काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई  ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गरेका हु्न्। शेरबहादुर...
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले दलीय व्यवस्थालाई कमजोर बनाएको टिप्पणी गर्नुभएको छ । मंगलबार सिंहदरबारबाट राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले अदालतको आदेशले लोकतन्त्रलाई कमजोर बनाउने भएपनि आफूले पालना गर्ने बताउनुभयो । अदालतको आदेशले लोकतन्त्रप्रति विश्वास...
काठमाडौँ, असार 30//नेकपा(माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुंगो लगाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया...

भरखरै प्राप्त

धेरैले पढेको